समाचार

भारतीय सेनाध्यक्ष नेपाल आउदै

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उन नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन् ।भारतीय  स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले...

पुरा पढ्नुहोस
दाउरा प्रहारबाट आमा घाइते, छोरा पक्राउ

आफ्नै आमालाई दाउरा प्रहार गरीे एक युवकले घाइते बनाएका छन् । ५० वर्षीया आमालाई दाउरा प्रहार गरी घाइते बनाएको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका–२ पिपलधाराका २१ वर्षीय बाबुराम थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो...

पुरा पढ्नुहोस
नेपाली र अंग्रेजी भाषामा एकरुपता गर्न निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ ।मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग भएका...

पुरा पढ्नुहोस
घोराहीमा जुवा खेल्ने ५ जना पक्राउ

आइतबार घोराहीमा जुवा खेल्ने पाँच जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित एक निर्माणाधीन घरमा जुवा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले आइतबार बिहान ३ लाख २३ हजार ६० रुपयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला...

पुरा पढ्नुहोस
रोकियो कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए ।तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी...

पुरा पढ्नुहोस
कोरोनाका बिरामीको उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकको निष्कर्ष

 विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट गम्भीर बनेका बिरामीको गाँजाबाट उपचार हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।अमेरिकास्थित साउथ यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।वैज्ञानिकहरुले यसबारेमा तीनवटा अध्ययन गरेका थिए ।...

पुरा पढ्नुहोस
तिहारमा भारतबाट फूल नल्याइने

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको छ । गएकाे वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने...

पुरा पढ्नुहोस
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा माैसम आंशिकदेखि सामान्य बद्ली हुने

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । स्थानीय वायुको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु वासीले जानकारी...

पुरा पढ्नुहोस
गैँडाको आक्रमणबाट नवलपरासीमा एक जनाको ज्यान गयो

वलपरासीकाे पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका १७ कुलेनीमा गैँडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका...

पुरा पढ्नुहोस
कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेरको तयारी

कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी भएको छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्न लाग्नुभएको हो ।स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल...

पुरा पढ्नुहोस