समाचार

५५ किलो बँदेलको मासुसहित कपिलवस्तुको बाणगंगाबाट ३ जना पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिका– १० स्थिति पटनाको ढेकही भन्ने स्थानबाट ५५ किलो बँदेलको मासुसहित ३ जना पक्राउ परेका छन । बदेललाई काटेर दुई मोटरसाईलमा २ बोरामा राखेर बिक्रीकालागि लैजाने क्रममा प्रहरीले उनीहरुलाई प्रकाउ गरिएको हो...

पुरा पढ्नुहोस
कुमार बिकको खुट्टा छिन्रे गरि आक्रमण गर्ने २ युवक पक्राउ

तुलसीपुर उपमहानगरपालिका वडा नं ११ नवलपुर निवासी ४५ बर्षीय कुमार बिकको बाँया खुट्टा छिन्ने गरि आक्रमण गर्ने समूहका २ जना युवक पक्राउ परेका छन् । घटनाको २ दिन भित्र आक्रमणकारी २ जना पक्राउ परेका...

पुरा पढ्नुहोस
म्याग्दीमा जीप दुर्घटना : १ जनाको मृत्यु, २ जना गम्भीर घाइते

म्याग्दीको ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।११ जना यात्रु सवार ध१ज ८९६ नम्बरको जीप दुर्घटनामा परेको...

पुरा पढ्नुहोस
सिल गरिएको सीमा क्षेत्रमा मौलाउदै तस्करी

कोभिड संक्रमण रोकथाम गर्न सरकारले चैत देखि नै अन्तराष्ट्रिय सीमाना सिल गरेको छ । अत्यावश्यक खाद्यान्न, इन्धन र तोकिएको स्थान बाहेक व्यक्तिहरु समेत आउजाउ गर्न नमिल्ने सीमा क्षेत्रहरुबाट यतिखेर धमाधम तस्करी बढेको छ ।...

पुरा पढ्नुहोस
‘मोहम्मद डे’को पुर्व सन्ध्यामा दिप प्रज्वलन

तौलिहवा— मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको पुर्व सन्ध्यामा दिप प्रज्वलन गरेका छन । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा जिल्ला प्रशासन कार्यालय अगाडी दिप प्रज्वलन गरेका हुन । विगतका...

पुरा पढ्नुहोस
नदीमा डुबेर बेपत्ता भएका रुपन्देहीका बालकको शव फेला

मंगलबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका रुपन्देही, सम्मरीमाई गाउँपालिका–६ निवासी १६ वर्षीय मुकेश चौधरीको शव बिहीबार फेला परेको छ । कोटहीमाई गाउँपालिका–४ स्थित दानव नदीमा रहेको मर्चवार लिफ्ट सिंचाई...

पुरा पढ्नुहोस
टिपरले बसलाई ठक्कर दिँदा ८ जना घाइते

टिपरले बसलाई ठक्कर दिँदा पाल्पामा आठ जना घाइते भएका छन् । पाल्पा–बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ७ को बाँसटारीमा टिपरले बसलाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएकाहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको...

पुरा पढ्नुहोस
वर्षौ देखि प्रहरीको गाडि चालाएका पौडेल आफैले चलाएको स्कुटर दुर्घटनाबाट अस्ताए, शोक सलामी सहित अन्त्यष्टी

सवारी दुर्घटनामा घाईते भई उपचारका क्रममा ज्यान गुमाएका शसस्त्र प्रहरी बेस क्याम्प पिपरामा कार्यरत प्रहरी जवान नारायण पौडेलको आज अन्यष्टि गरिएको छ ।विजया दशमीको अर्काे दिन कात्तिक ११ गते कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण

संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण सुरू गरेको छ।सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो।तर गत साउन अन्तिममा नयाँ लोगो सार्वजनिक भए लगत्तै नक्साको स्वरूप नमिलेको पाइएपछि विरोध...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई कोरोना संक्रमण

न्युज २४ टेलिभिजनबाट सिधा कुरा जनतासगँका कार्यक्रम सञ्चालक रवि लामिछाने र उनकि पत्नी निकीता लामिछानेमा कोरोना संक्रमण पृष्टि भएको छ ।गत मंगलवारबाट हल्का ज्वरो आएपछि बुधबार दुवै जनाले पिसिआर टेस्ट गर्दा संक्रमण पृष्टि भएको...

पुरा पढ्नुहोस