खड्काले छाडा चौपाएको निशुल्क उपचार गर्दै

जिल्लाको विजयनगर गाउपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक र nelta का जिल्ला सचिव सुमन खड्काले खुट्टा भाचिएको छाडा चौपाएको निशुल्क उपचार गरेका छन।
उनि आफ्नो घर इमिलिया देखि कार्यालय विजयनगर जाने क्रममा इमिलियामा खुट्टा भाचिएको छाडा चौपाए देखे पछि उपचार सामाग्री आफ्नो घरमा रहेको सुमन एग्रोभेट सेन्टरबाट मगाई भाचिएको खुट्टाको पलास्टर गरेका छन।
उनले कृष्णनगर नगरपालिकाका पशु विकास अधिक्रीत थनेश्वर खनाल संग आवश्यक समन्वय गरेर उनले छाडा पशु चौपाएहारुमा आउने चोट पटक जस्ता उपचारमा आफु निरन्तर लाग्ने समेत प्रतिबद्दता जनाएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation