समाचार
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले २ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड रुपैयाँ बजेट...
पुरा पढ्नुहोसकोरोना उपचारमा संलग्न चिकित्सकलगायतलाई प्रोत्साहन भत्ता, ५ लाखसम्मको निशुल्क स्वास्थ्य बिमा काठमाडौँ — कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि आवश्यक औषधि, उपकरण तथा उपचारको लागि सरकारे बजेटमा ६ अर्ब रुपैयाँ छुट्याएको छ । बिहीबार आर्थिक वर्ष...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ । आर्थिक ०७७/७८ का बजेट प्रस्तुत गदै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन...
पुरा पढ्नुहोसकपिलवस्तु जेठ १५ , गणतन्त्र दिलसका अवसरमा कपिलवस्तु कारगारमा रहेका २ जना कैदी रिहा हुदै छन । राम्रो चालचलन तथा ५० प्रतिशत कैद भुक्तान गरेका उनीहरु बिहीवार दिउसाे रिहा हुदै छन । दिवसका अवसरमा...
पुरा पढ्नुहोससंविधान संशोधनमा दलहरूको दाउपेच, सत्ता र प्रतिपक्षबीच जस–अपजसको प्रतिस्पर्धा ६ जेठको अपराह्न ४ बजे टेलिफोन संवाद गर्ने तय भएको थियो, तर अन्तिम समयमा व्यस्तताको बहाना बनाएर मोदीले संवाद टारे, ‘भारतीय प्रधानमन्त्रीको व्यस्तताले संवाद हुन सकेन, तर...
पुरा पढ्नुहोसजेठ १५ चालू आर्थिक वर्षमा ११ खर्बभन्दा कम नै बजेट खर्च हुने देखिएकाले १८ देखि २० प्रतिशत वृद्धि गरी १३ खर्बको बजेट ल्याउनु उचित हुने अर्थविद्हरूको भनाइ विश्वव्यापी कोरोना महामारीबाट मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको विषम परिस्थितिमा...
पुरा पढ्नुहोसजेठ १५, प्रधानमन्त्री केपी ओलीले सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रीत रहेको बताएका छन् । १२ औं गणतन्त्र स्थापना दिवसका अवसरमा देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका...
पुरा पढ्नुहोसनेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बुधबारमात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ,...
पुरा पढ्नुहोसपानी, प्रेम र बिहे अस्वीकार, तर दलितका छोरीमाथि बलात्कार १० जेठ ०६८ मा संसद्ले जातीय विभेदलाई सजाय गर्ने कानुन पास गरेको थियो, नौ वर्षपछि १० जेठमै पश्चिम रुकुममा दलित युवा र उनका साथीहरूलाई भेरीमा धकेलियो,...
पुरा पढ्नुहोसजेठ १४ , कपिलवस्तुमा बुधबार विहानसम्म १ सय ९ जना कोरोना संक्रमित छन् । पछिल्लो चार हप्ताभित्रै कोरोना संक्रमितको यो संख्या बढेको हो । कोरोना संक्रमित देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला ‘सिल’ आह्वान...
पुरा पढ्नुहोस