समाचार

प्रदेश ५ का सामाजिक विकास मन्त्रीद्धारा कपिलवस्तु कपिलवस्तुका आईसुलेसनमा रहेकाहरुसंग भेटघाट एवं केन्द्रहरुको अनुगमन

तौलिहवा १५ जेठप्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल र विश्व स्वास्थ्य संगठनका चिकित्सकहरु सहितको टोलिले कपिलवस्तु जिल्लाका बिभिन्न स्थानका रहेका आईसुलेसन केन्द्रहरुको अनुगमनका साथै आईसुलेसनमा रहेका मानिसहरु संग भेटघाट गरेको छ ।पछिल्लो...

पुरा पढ्नुहोस
अपडेट: कपिलवस्तु आज बिहिवार २४ जनामा कोरोना पुष्टी

कपिलवस्तु १५ जेठ आज बिहिवार मात्र कपिलवस्तुमा कोभिड १९ थप २४ जना पोजेटिभ पुष्टि भएका छन् । विजयनगर गाउँपालिका-वाड न. ३ का बर्ष २३,३० का पुरुष २जना, वाड न ५ का...

पुरा पढ्नुहोस
भारतबाट फर्किने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा काेराेना भएकाे पुष्टि

ताैलिहवा– गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा गैरेमा कोरोना पोजेटिभ रहेको...

पुरा पढ्नुहोस
कपिलवस्तु थप ९ जनामा काेराेना संक्रमण पुष्टि , ११८ संक्रमित दांग जिल्लामा २ कोरोना संक्रमित थपिए

दांगराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांग प्रयोगशालामा भएको कोरोना परिक्षणवाट ११ कोरोना संक्रमित थपिएका छन । प्रतिष्ठानले जारी गरेको विज्ञप्ती अनुसार कपिलवस्तुको विजयनगर गाउपालिका वडा नं. ३ का वर्ष २३ र ३० का २ जना...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन प्रकृया बढाउने

ताैलिहवा– सरकारले भगवान गाैत्तम बुद्धका पीता राजा शुद्धाेधनकाे दरबार क्षेत्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज बजेट भाषणको क्रममा तिलौरोकाटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रकृया अगाडी...

पुरा पढ्नुहोस
घट्यो बजेटको आकार , आगामी वर्ष १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट

काठमाडौँ — कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा परेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ । आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको तय भएको छ ।  चालु...

पुरा पढ्नुहोस
कर्मचारीको भत्तामा उल्लेख्य कटौती, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएकाले पाउने

काठमाडौँ — सरकारले कर्मचारीको भ्रमण भत्ता, इन्धन, फर्निचर तथा नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले कोरोनाविरुद्धको लडाईँमा फ्रन्टलाइनमा खटिएकाबाहेक सबैको भत्ता साउनबाट खारेज गरिने बताएका हुन् ।  मन्त्री खतिवडाले अतिरिक्त पाउने...

पुरा पढ्नुहोस
५१ जिल्लामा फैलियो कोरोना, संक्रमित १०४४, निको भएर फर्किए १८७

काठमाडौं । बिहीबारसम्म देशका ५१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।  बिहीबार सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुला जिल्लामा समेत कोरोनाभाइरस संक्रमित फेला परेसँगै कूल ५१ जिल्लामा संक्रमण फैलियो हो । यी जिल्लाबाहेक हालसम्म पर्सा, रुपन्देही, उदयपुर,...

पुरा पढ्नुहोस
कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन ,किसानलाई अनुदान दिन ९५ करोड बजेट

काठमाडौँ — सरकारले कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेको छ ।  संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै बिहीबार अर्थमन्त्री युवराज खतिवडाले उक्त...

पुरा पढ्नुहोस
२ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड विनियोजन

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले २ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड रुपैयाँ बजेट...

पुरा पढ्नुहोस