समाचार

कपिलवस्तुमा अस्पतालबाट डिस्चार्ज भएका व्यक्तिमै कोरोना, गाँउमा त्रासै त्रास

पिलवस्तु अस्पतालमा उपचाररत क्वारेन्टाईनका एक व्यक्तिलाई अस्पतालले स्वाब संकलन गरि प्रतिवेदन नआउदै डिस्चार्ज गरिदा गाउँभरी त्रास बढेको छ ।  अस्पतालले स्वाब संकलन गरि डिस्जार्च गरेका व्यक्ति गाँउमा पुगेको दुई दिन पछि कोरोना संक्रमण पुष्टी भएपछि...

पुरा पढ्नुहोस
काेराेना अपडेट: कपिलवस्तुमा थपिएका २६ मध्ये २ बर्षिया बालिका सहित २४ जना यशाेधराका, जिल्लामा १०९ संक्रमित

कपिलवस्तुमा थप २४ जना कोरोना संक्रमित थपिएका छन । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा उनीहरुलाई कोरोना देखिएको हो । जिल्लाको भारतीय सिमावर्ती यशोधरा गाउँपालिकामा २४ जना संक्रमित थपिएका हुन् । संक्रमित थपिनेहरुमा वडा नं....

पुरा पढ्नुहोस
वीरगञ्जमा डाक्टरका दुई समूहबीच कुटाकुट

१३ जेठ, वीरगञ्ज । वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक...

पुरा पढ्नुहोस
कपिलवस्तुमा २६ सहित एकै दिन देशमा ९० संक्रमित, संक्रमितको संख्या पुग्यो ७७२

१३ जेठ, ताैलिहवा कपिलवस्तुमा २६ जनासंगै नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८,...

पुरा पढ्नुहोस
कपिलवस्तुकाे बिजयनगरमा आगलागी ९ घर सहित २ गोठ जलेर नष्ट

जेठ १३, ताैलिहवा कपिलवस्तु काेरोना भाइरससंग जुधिरहेको कपिलवस्तुमा फेरि अर्को विपत्ति लाइलागेको छ । कोरोनासंगै पछिल्ला केहि दिन गर्मीले आहलकाहल पारेको जनजीवनमा जिल्लाको विजयनगरको एक बस्तीमा आगलागी भएको छ । विजयनगर गाउँपालिकामा आगलागी हुँदा ९...

पुरा पढ्नुहोस
जातपात मिसिएर वियोगान्त बनेको प्रेमकथा, चौरजहारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको घटनामा सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

३ जेठ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व...

पुरा पढ्नुहोस
संघीय संसदको लोगोमा नेपालको अध्यावधिक नक्सा राखियो

काठमाडौँ — संघीय संसदको लोगो परिवर्तन गरिएको छ । संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको हो । संसदको लोगोमा अद्यावधिक गरिएको नेपालको नक्सा राखिएको छ ।  संघीय संसदको नयाँ लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको हो । संघीय...

पुरा पढ्नुहोस
गुल्मीमा १ जनप्रतिनिधि सहित २ जनामा काेराेना पुष्टि

१३ जेठ, काठमाडौं । गुल्मीमा सोमबार पुष्टि भएका दुई जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीका अनुसार जनप्रतिनिधिमा कोरोना देखिएको हो । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य...

पुरा पढ्नुहोस
कपिलवस्तुमा क्वारेन्टाइन भागे एकै पटक ४३ जना

तौलिहवा, जेठ १३कपिलवस्तु जिल्लामा क्वारेन्टाईन बाट भाग्ने क्रम जारी छ । सोमबार राति जिल्लाको एउटा क्वारेन्टाईनबाट ४३ जना एकै पटक भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ को मालपारामा रहेको क्वारेन्टाईनबाट ४३ जना...

पुरा पढ्नुहोस