समाचार
काठमाडौँ — संघीय संसदको लोगो परिवर्तन गरिएको छ । संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको हो । संसदको लोगोमा अद्यावधिक गरिएको नेपालको नक्सा राखिएको छ । संघीय संसदको नयाँ लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको हो । संघीय...
पुरा पढ्नुहोस१३ जेठ, काठमाडौं । गुल्मीमा सोमबार पुष्टि भएका दुई जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीका अनुसार जनप्रतिनिधिमा कोरोना देखिएको हो । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य...
पुरा पढ्नुहोसतौलिहवा, जेठ १३कपिलवस्तु जिल्लामा क्वारेन्टाईन बाट भाग्ने क्रम जारी छ । सोमबार राति जिल्लाको एउटा क्वारेन्टाईनबाट ४३ जना एकै पटक भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ को मालपारामा रहेको क्वारेन्टाईनबाट ४३ जना...
पुरा पढ्नुहोसताैलिहवा जेठ १२, कपिलवस्तुमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाका अनसार उनीहरु कपिलवस्तु नगरपालिका वडा नं. १२ र मायादेवी गाउपालीका वडा नं. ७ ...
पुरा पढ्नुहोसकपिलवस्तु १२ जेठ, कपिलवस्तुका शिर्ष राजनैतिक नेतृत्व र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च प्रतिनिधी बीच कपिलवस्तुको तौलिहवा अस्पत्ताललाई कोभिड बिशेष अस्पत्तालमा रुपान्तरण गर्ने सहमति भएकोछ । तत्काल ५० बेडको कोरोना विशेष अस्पत्ताल बनाउने गरी...
पुरा पढ्नुहोसकपिलवस्तु जेठ १२, कपिलवसतुको बुद्धभुमी नगरपालिका– १० लोहरौला स्थित ईटा भट्टामा काम गनैक्रममा एक मजदुरकोे मृत्यु भएको छ । गत जेठ १० गते सोनी इटा भट्टामा काम गर्नेक्रममा ईटाको चाङमा खसरे गंभरि घाईते भएका...
पुरा पढ्नुहोसजेठ, १२ नेपालकी पहिलो कोभिड १९ संक्रमित एक नर्स निको भएकी छिन् । उनको कोरोना परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि सोमबार उनि दुई हप्तापछि अस्पतालबाट घर फर्किएकी हुन् । कपिलवस्तु जिल्ला अस्पतालमा ५ बर्षदेखि कार्यरत संक्रमित स्टाफ नर्स...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहेको बेला त्यसमै आफ्ना मुद्दा सम्बोधन हुने गरी संशोधन हुनुपर्ने भन्दै जनता समाजवादी पार्टी कस्सिएर लागेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग छलफल गरेको जसपा नेपालले नेपाल...
पुरा पढ्नुहोसजेठ ११, तौलिहवाभारतबाट नेपाल फर्कीरहेका नेपालीहरुको सिमाबाट तत्काल उद्धार गरि क्वारेन्टाईन गर्न तथा आईसोलेसन, आवश्यक कोरोना अस्पताल निर्माण गर्नका अनेरास्ववियुले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय सरकार समक्ष माग गरेको छ आज एक प्रेस...
पुरा पढ्नुहोसतौलिहवा, जेठ ११, जिल्लाको मायादेवी गाउँपालिकामा आज आईतबार ३ जना कोराना संक्रमित थपिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । आज संक्रमण पुष्टिहुन तिन जनामा मायादेवी गाउँपालिका वाड न. ७ का बर्ष ५२...
पुरा पढ्नुहोस