समाचार
काठमाडौं – बैशाख १८, २०७७ यमनमा कोभिड–१९ का पाँच नयाँ संक्रमित भेटिएका छन् । यसको ठिक एकदिन अघि संयुक्त राष्ट्रले ‘युद्धले जर्जर भइसकेको यमनमा कोरोना भाइरस फैलिरहेको छ’ भन्दै चेतावनी दिएको थियो । यसअघि यमनमा एकजना मात्रै...
पुरा पढ्नुहोसबैशाख १८, २०७७ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र अन्य विषयबारे तत्काल छलफल गर्नका लागि संघीय संसद्को बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। ...
पुरा पढ्नुहोससंसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीका अनुसार भर्चुअल बैठकका लागि संसद सचिवालयले सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको छ । ‘विभिन्न प्रदेशका सभामुखहरुसँग, विदेशका सभामुख, उपसभामुखहरुसँग समेत भर्चुअल बैठक गर्न सकिन्छ । त्यसका लागि संसद सचिवालयको...
पुरा पढ्नुहोस२०७७ वैशाख १८ गते काठमाडौं – कालीकोटको रास्कोट नगरपालिकाले लकडाउनका बेला काठमाडौं, काभ्रे, धादिङ, सिन्धुपाल्चोक लगायतका ठाउँबाट करिब १५ लाख रुपैयाँ खर्च गरेर सात सय जनालाई घर फर्कायो । ११ वटा क्वारेन्टाइन तयार पारेर बाहिर रोकिएका...
पुरा पढ्नुहोस१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने...
पुरा पढ्नुहोसनेपाली कामदारको प्रमुख गन्तव्यका रूपमा रहेकाे खाडी मुलुक बहराइनमा मंगलबार थप ७७ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनस्थित नेपाली राजदूतावासका अनुसार मंगलबार ७७ जना नेपालीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे हाे । याे सँगै...
पुरा पढ्नुहोसकाठमाडौं – बैशाख १८, २०७७ झलनाथ कड्किए, बादलले गरे प्रतिवाद काठमाडौं । बुधबार बेलुका ५ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको बैठक साढे ५ बजे सुरु भयो । अध्यादेश प्रकरणपछि चर्किएको विवादले पार्टीमा उत्पन्न तरंगपछि यो बैठकलाई...
पुरा पढ्नुहोसअन्य क्षेत्रको वृद्धिले अर्थतन्त्र ३ खर्बले बढ्ने ७९ प्रतिशत क्षेत्रको आर्थिक कारोबार गत वर्षभन्दा बढी काठमाडौँ — स्थायी सरकार बनिसकेपछि पनि उल्लेख्य काम हुन नसकेको भनेर आलोचना गर्नेलाई सरकारले लगातार तीन वर्षयता भएको ६ प्रतिशतमाथिको आर्थिक...
पुरा पढ्नुहोसबैशाख १७, २०७७ काठमाडौं चर्को विवादबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बैठक सुरु भएको हो। यो...
पुरा पढ्नुहोसदाहाल-नेपाल मिलेर पेल्न खोजेको गुनासो बैशाख १७, २०७७ काठमाडौं : बुधाबर दिउँसो बालुवाटारमा आफ्नो समूहका केन्द्रीय सददस्य र संघीय सांसदलाई बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान लिएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...
पुरा पढ्नुहोस