समाचार
दुवै संक्रमित भारतबाट फर्किएका थिए नेपालगन्ज — नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय हुन् । भारतको सीमा क्षेत्र...
पुरा पढ्नुहोसबिहीबार लुकेर छिर्ने अन्य तीनजना पनि क्वारेन्टाइनमा, परिक्षण हुन बाँकी रूपन्देही — रूपन्देहीको कोटहीमाइ गाउँपालिका–१ सिपवाका कोरोना संक्रमण देखिएका युवा लकडाउनको अवधिमा सीमाबाट लुकेर छिरेको खुलेको छ । भारतको नयाँ दिल्लीमा मजदुर गर्ने उनी ४ दिन पैदल...
पुरा पढ्नुहोसदुई विवादास्पद अध्यादेशपछि दबाबमा आएका प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध घेराबन्दी भएको र देशमा राजनीतिक अस्थिरता मच्चाउन खोजिएको अभिव्यक्ति दिँदै आएका छन् । शृंखलाबद्ध रूपमा प्रधानमन्त्री ओलीका त्यस्ता अभिव्यक्ति यस्तो वेला सार्वजनिक भइरहेको छ, जुनवेला नेकपाभित्रको...
पुरा पढ्नुहोसखुला दिसामुक्त देशका ७६० प्रहरी चौकीमा शौचालय छैन, ‘एक प्रहरी एक खाट’ कार्यान्वयन नहुँदा चिसो भुइँमा सुत्छन् प्रहरीअत्यावश्यक सामग्री किन्न आएको ५० करोड बजेट कोरोनाका लागि भन्दै फिर्ता, तर वाटर क्यानन, पेस्तोल र सटगन...
पुरा पढ्नुहोसबसन्त बन्जाडे, १९ बैषाख, कपिलवस्तु कोभिड–१९ को जोखिम कम गर्न मुलुकभर ‘लकडाउन’ घोषणा गरिएका बेला महिलाहरू भने असुरक्षित भएकाे पाइएको छ । प्रदेश ५ का आठ जिल्लामा लकडाउनको ३७ दिन सम्ममा ३८ वटा...
पुरा पढ्नुहोसतरिकाले उम्किन्छु भन्दा नै फासिवाद जन्मन्छ’ सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ यतिबेला भूमिगत छन् । दलाल पूँजीवादी सत्ता फाल्ने र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर...
पुरा पढ्नुहोसकपिलवस्तु , १९ बैशाखनेपाल औषधी व्यवसायी संघ कपिलवस्तु शाखाले शुक्रबार तौलिहवा स्थित शाखा कार्यालयमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई माक्स, पञ्जा र सेनेटाईजर लगायतका सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच औषधी व्यवसायी...
पुरा पढ्नुहोसलकडाउनको नाममा कुटपिट रोक्न माग भैरहवा, १९ वैशाख।लकडाउनको कार्यान्वयन गराउने क्रममा बिहीबार नवलपरासी जिल्लामा सशस्त्र प्रहरीको कुटाईबाट तीन जना गम्भिर घाइते भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको थर्ड एलायन्स, एड्भोकेसी फोरम, प्रदेश नम्बर ५ र माहुरी...
पुरा पढ्नुहोसभारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ। यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे द हिन्दुस्तान टाइम्सले जनाएकाे छ। भारतमा गत मार्च...
पुरा पढ्नुहोस८ वैशाखमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । अहिले नेकपामा २ समूहबीच वारपारको लडाइँ चलेको छ । एकातर्फ अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली...
पुरा पढ्नुहोस