समाचार
भारतिय नागरिकले दुई नेपाली प्रहरीलाई नियन्त्रणमा लिई कुटपिट गरेका छन । भारतसँग सीमा जोडिएको कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ७ को सेमरी गाँउको सिमाको सुरक्षामा खटिएका प्रहरी चौकी मर्यादपुरका दुई प्रहरीलाई भारतीय सीमावर्ती शोहरतगढ थाना...
पुरा पढ्नुहोसकपिलवस्तु , १३ बैशाख कपिलवस्तुमा १४ दिनमा ९ सय २५ जनाको र्यापिड टेस्ट भएको छ । आज ३ पालिकामा कुल ४७ टेस्ट भएका छन् । यशोधरा ३, बिजयनगरमा ६ ६ र कृष्णनगरमा ३८ टेस्ट भएका...
पुरा पढ्नुहोसतौलिहवा, ११ बैशाखकोरोना संक्रमणको त्रासले गरिएको लकडाउनका कारण अहिले बिश्व नै आक्रान्त छ । लकडाउनका कारण गरिब र बिपन्नलाई हातमुख जोर्न नै समस्या छ । गरिब र बिपन्नहरु खान पिउन समस्यामा परेका बेला यहाँका...
पुरा पढ्नुहोसबुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी...
पुरा पढ्नुहोसकपिलवस्तुको वाणगंगा नगरपालिकामा दुई पुरुषमाथि चार नाबालिकालाई बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको वाणगंगा वडा नं. ४ गजेहडामा चार नाबालिकाहरुमाथि दुई जना पुरुषद्धारा पटक पटक बलात्कार गरिएको आरोप लागेको छ। बलात्कार गरेको आरोप लगाउने...
पुरा पढ्नुहोसगुल्मीको शान्तिपुरमा पसलमा आगलागी हुँदा सोमबार एक बालकको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको चन्द्रकोट प्रहरी...
पुरा पढ्नुहोसआफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेका छन्। उनले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर...
पुरा पढ्नुहोसतस्करीको काठ बरामद बि बन्जाडेउज्यालो पोष्ट, कपिलवस्तुकोभिड १९ (कोराना भाईरस) को संक्रमणका कारण बिश्व आक्रान्त छ । कोरोनाको संक्रमण फैलन नदिन नेपालमा तिन साता यता लकडाउन गरिएको छ । तर यहि लकडाउनका बेला भने जिल्लाका...
पुरा पढ्नुहोसअनिल कुमार माली कपिलवस्तु । २७ चैत्र समाजवादी पार्टी कपिलवस्तुले २५ गते सोमवार विजयनगर गाउँपालिका वडा नं. २ जलैयाका गोर्वधन भरलाई राहत उपलब्ध गराउना माग गरेको छ । समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र...
पुरा पढ्नुहोस“काँग्रेस गरिबको घरमा” अभियान केपी शर्मा, उज्यालो पोष्टतौलिहवा, कपिलवस्तुकोरोनाको संक्रमणका कारण गरिएको लकडाउन दुई साता बढि पुगेका छ । न्युन आय भएका र बिपन्न नागरिकमा अहिले हात मुख जोर्नै समस्या पर्न थालेको छ । स्थानिय...
पुरा पढ्नुहोस