समाचार
१४ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी...
पुरा पढ्नुहोसकाठमाडौं । ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन...
पुरा पढ्नुहोसदिनेश प्रसाद लोध, लुम्बिनी रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संचालित योजना तथा कार्यक्रमहरुको दोस्रो चौमासिक प्रगति समिक्षा कार्यक्रम कार्यालयको सभाहलमा सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको २०८०रमंसिर १ गतेदेखि फागुन ३० गतेसम्मको दोस्रो चौमासिक प्रगति...
पुरा पढ्नुहोस१३ बैशाख । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिएको छ । कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर...
पुरा पढ्नुहोसबुटवल बैशाख १३ । बुटवलबाट बेलहिया तर्फ जांदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा ९ जना घाईते भएका छन्। बुटवलबाट बेलहियाका लागि छुटेको उक्त यात्रुबाहक बस सिद्धार्थनगर नगरपालिका वडा नं १ बाईपासमा सडकमै पल्टिएको प्रहरीले जनाएको...
पुरा पढ्नुहोस१३ वैशाख, कञ्चन । कञ्चन गाउँपालिकाको चालु आर्थिक वर्ष ८०/८१को ९ महिना पुरा भएको छ । यसरी चैत मसान्त सम्मको बजेट कार्यन्वयनको अवस्था उत्साहजनक देखिएको छ । कञ्चन गाउँपालिकाले चैत मसान्त सम्म जम्मा ५१...
पुरा पढ्नुहोसबुटवल, १३ वैशाख । सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा चालक र सहचालकलाई स्वरोजगारसमेत बनाउने उद्देश्यका साथ सञ्चालित तीनदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा सवारी दुर्घटना बढिरहेको अवस्थामा पश्चिम...
पुरा पढ्नुहोसबुटवल । स्थलमार्ग हुदै नेपाल भ्रमणमा आउने बिदेशी पर्यटकको सङख्यामा बृद्धि भएका छन् । नेपाल भारतको स्थलमार्ग मध्येको सबैभन्दा ठुलो र बढी मानिसहरु ओहोरदोहोर गर्ने नाकाहरुमा भैरहवाको बेलहिया नाका प्रमुख हो । यो नाका...
पुरा पढ्नुहोस१२ वैशाख, बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार विदउँसो जलेर पूर्ण रुपमा क्षति भएको छ । प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो । तिलोत्तमा–८ गणेशनगरको...
पुरा पढ्नुहोस