समाज

चितवनमा एक प्रहरी हवल्दारले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले गएराती आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका...

पुरा पढ्नुहोस
महाराजगंजमा शिक्षकहरुलाई आँखा स्वास्थ्य तालिम र विद्यार्थीको आँखा जाँच

नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजनामा शिक्षक शिक्षिकाहरुको लागि १ दिने प्राथमिक आँखा उपचार तालिम सम्पन्न भएको छ ।दातृ निकाय नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा अर्घाखाँचीका एक पुरूष सहित दुई संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्घाखाँची पाणिनी ५ का ७५ बर्षिय पुरूषको मृत्यु भएको छ । अर्घाखाँचीका ७५ वर्षीय पुरुषलाई मंसिर ४ गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना गरिएको थियो । उनको आज...

पुरा पढ्नुहोस
सराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज संचालनमा

कृष्णनगर- कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको जामिया सराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज झण्डानगरमा शनिवार मंसीर ६ गतेदेखि पुनः सञ्ंचालनमा आउने भएकाे छ। कोभिड–१९ महामारीको कारणले लामो समयदेखि बन्द रहेको कालेज आउदो शनिवारदेखि पुनः...

पुरा पढ्नुहोस
भुमिकास्थानको सलिनधारामा घरको बार्दली बाट लड्दा एक युवकको मृ’त्यु

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -७ सलिनधारा ओली टोलका एक युवकको बार्दली बाट लड्दा मृ’त्यु भएको छ।मृ’त्यु हुनेमा सलिनधारा निवासी भुवन ओलीका ३५ बर्षिय छोरा राम बहादुर ओली रहेका छन्। ओलीको गय राति...

पुरा पढ्नुहोस
अर्घाखाँचीका ३६ वर्षिय विसिकाे काेराेनाका कारण मृ’त्यु

काेराेनाका कारण अर्घाखाँचीमा थप एकजनाकाे ज्यान गएकाे छ ।शितगंगा नगरपालिका वडा नं २ घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनराेडमा ईलेक्ट्रिक व्यवसाय गर्दै आएका ३६ बर्षिय प्रेम विसिकाे उपचारकाे क्रममा आज ज्यान गएकाे...

पुरा पढ्नुहोस
जुवातास खेल्दै गर्दा २५ जना पक्राउ

कपिलवस्तुमा ७ जना जुवाडे पक्राउ परेका छन्। बाणगंगा नगरपालिका–४ का रवीन्द्रप्रताप सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सेन पनि पक्राउ परेका छन्।मंगलबार राति जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले...

पुरा पढ्नुहोस
पोखरामा थप एक संक्रमितको मृत्यु

कास्कीको पोखरामा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षीय पुरुष हुन्।कात्तिक २५ गते कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा...

पुरा पढ्नुहोस
बुुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ  ।कार्तिक १६ गते कोरोना पुष्टि भएकी महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।रोल्पाकी ७७ वर्षीया ती महिलाको उपचारको क्रममा...

पुरा पढ्नुहोस
नेपालमा कोरोना विरुद्धकाे खोप आउन कम्तीमा ६ महिना लाग्न सक्ने

नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउन कम्तीमा ६ महिना लाग्न सक्ने डाक्टरहरुले बताएका छन् ।खोप निर्माणमा सफलता मिल्दै गएको विभिन्न खोप निर्माता कम्पनीहरुले दाबी गरे पनि सबै परीक्षण सकिएर नेपाल आउन भने अझै कम्तीमा...

पुरा पढ्नुहोस