समाज
उज्यालो सामाजिक संस्था विसनपुरा कपिलवस्तुद्धारा शुभकामना आदानप्रदान एवम् परिचयात्मक तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी २०७७ सालको विजयादशमी, दिपावली तथा छठ पर्वको अवसर पारी शुभकामना आदानप्रदान एवम् परिचयात्मक...
पुरा पढ्नुहोसतौलिहवा– कोरोना महामारी संगै जारी भएको लकडाउनको अवधीमा गरिव तथा बिपन्न परिवारहरुलाई केन्द्रित गरि राहात वितरणको अभियान संचालन गरेको मधेश मानव अधिकार गृहले ति परिवारलाई लक्षित गरी “नयाँ लुगा, न्यानो लुगा” अभियानको सुभारम्भ गरेको...
पुरा पढ्नुहोसकपिलवस्तु – गहु् खेतीको बिस्तारकालागि यशोधरा गाउपालिकाले पालिकाका ८ वडामा रहेका ३२ अगुवा कृषकलाई उन्नत जातको गहुका बीउ सहीतका सामाग्री प्रदान गरेको छ । पालिको बैदौली स्थित कार्यालयमा गाउपालिका अध्यक्ष गिरीजेश कुमार पाण्डेयले ...
पुरा पढ्नुहोसकोरोना भाइरसको महामारी फैलन सक्ने जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले देउसी भैलो खेल्न र विस्फोटजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार ६ बुँदे निर्देशन जारी गर्दै देउसी भैलो जस्ता भीडभाडजन्य...
पुरा पढ्नुहोसकपिलवस्तु र सुनसरीमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियास्थित सडकमा रा.१ ख १६९३ नम्बरको टिपरले लु.२९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका-११ थुनिया बस्ने...
पुरा पढ्नुहोसकोरोना संक्रमित युवा व्यवसायी कृष्ण आचार्यको गएराति निधन भएको छ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं-११ डिभर्ना, जोगीमारे घर भई सदरमुकाम सन्धिखर्कमा व्यवसाय गर्दै आएका ३३ वर्षीय आचार्यको गएराति प्रादेशीक अस्पताल बुटवलमा ज्यान गएको जिल्ला जनस्वास्थ्य...
पुरा पढ्नुहोसकोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा १ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत एक जना सिनियर अनमीको भैरहवास्थित भीम अस्पतालमा मृत्युु भएको हो ।रुपन्देहीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो...
पुरा पढ्नुहोसबर्षौदेखि कम्युनिष्ट राजनीति गरेर जेलजिवन समेत भोग्दै वर्तमान केन्द्रिय राजनीतिमा रहेका कम्युनिस्टका नेताहरु सङ्ग राजनीति गर्नुभएका बाणगङ्गा-८ मोर्मिका जगदीश घिमिरेसहित उहाको परिवार नेपाली कांग्रेसमा प्रवेश गरेको छ । उहाँको ८ जनाको परिवार तथा गाउँका...
पुरा पढ्नुहोसस्कुटर सिक्ने क्रममा दुर्घटना भएर रुपन्देहिको तिलोतमा नगरपालिकामा एक जना सह–प्राध्यापकको मृत्यु भएको छ।बुटवल बहुमुखी क्यापसका सह–प्रध्यापक डा शिव पौडेल आफ्नै घरको कम्पाउन्डमा स्कुटर सिक्ने क्रममा ठोक्किएर गम्भीर घाइने भएका थिए। उनलाई उपचारका लागि...
पुरा पढ्नुहोसकेही दिनयता काठमाण्डौ उपत्यकाको तापक्रम निरन्तर घट्दै गएको छ ।आज बिहान पनि काठमाण्डौ उपत्यकाको तापक्रम जाडो सुरु भएयताकै कम ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको...
पुरा पढ्नुहोस