बिश्व

प्रधानमन्त्री मोदीद्वारा बोलाइएको सर्वदलिय बैठकमा २० दल सहभागी हुने

छिमेकी देश भारतमा चीनसँगको विवादका विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको बैठकमा भारतका २० दल सहभागी हुने जनाइएको छ । बैठक शुक्रबार बेलुका पाँच बजे शुरु हुने प्रधानमन्त्री निकट श्रोतले जनाएको छ ।...

पुरा पढ्नुहोस
भारतमा कोरोना संक्रमण आगोसरी फैलिदैँ, एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित

काठमान्डाै- छिमेकी देश भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन्...

पुरा पढ्नुहोस
सीमामा चीन र भारतीय सेनाबीच भएको भिडन्तबारे बोल्यो राष्ट्रसंघ

एजेन्सी – संयुक्त राष्ट्रसंघले भारत र चिनियाँ सेनाबीच लद्दाखमा भएको झडपका क्रममा ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रका महासचिव अन्टोनियो गुटेरेसले भारत र चीनबीच सीमामा भएको झडपछि अधिकतम संयमता अपनाउन...

पुरा पढ्नुहोस
तेस्रो विश्वयुद्ध संकेत ! लद्दाखमा तनाव बढेसंगै चिनियां सेना अत्याधुनिक हतियारसहित तिब्बतमा परिचालन

एजेन्सी– चिनियां जनमुक्ति सेना र भारतिय सेनाबीच लद्दाखमा भिडन्त हुंदा २० भारतिय सैनिकको मृत्यु भएको घटनापछि चीनले तिब्बतमा सैन्य अभ्यास जारी राखेको छ । दुवै देशबीच सीमा क्षेत्रमा तनाव वढिरहेको बेला चीनले तिब्बतको उच्च...

पुरा पढ्नुहोस
४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त ! तेर्स्रो विश्व युद्धको संकेत

काठमाडौँ– ४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त भएको छ ।भारत र चीनको सीमा क्षेत्र लद्दाखको गल्वान उपत्यकमा सोमबार राति भएको भिडन्तमा एक भारतीय सैन्य अधिकृतसहित तीन जना सैनिकको मृत्यु भएको छ । चीनतर्फ पनि हताहति...

पुरा पढ्नुहोस
तेस्रो विश्वयुद्ध संकेत, चिन र भारत बीच युद्ध !

काठमाडौं । चिनियाँ र भारतीय सेनाबीच सोमबार राति दोहोरो झडप भएको छ । उक्त झडपमा दुवै मुलुकका सैनिक मारिएका छन् । चीन र भारतको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको दोहोरो झडपमा मारिएको सैनिक संख्याबारे...

पुरा पढ्नुहोस
लद्दाखमा चीन र भारतको भिडन्त, तीन भारतीय सैनिक मारिए

२ असार, काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई...

पुरा पढ्नुहोस
अमेरिकामा प्रहरीबाट अश्वेत नागरिक मारिने क्रम रोकिएन, फेरि हुन थाल्यो प्रदर्शन

एजेन्सी, असार १ । अमेरिकाको एट्लान्टामा प्रहरीले पक्रन क्रममा चलाएको गोली लागेर अर्का एक अश्वेत अमेरिकी मारिएपछि फेरि प्रदर्शन हुन थालेको छ । प्रहरी ज्यादती र रंगभेद अति नै हुन थालेको भन्दै मानिसहरु सडकमा ओर्लिएका...

पुरा पढ्नुहोस
भारतमा ३ लाख ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३३ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ९ हजार ५२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ३३ हजार ८...

पुरा पढ्नुहोस
कोरोना भाइरस : विश्वभर ४ लाख ३५ हजारभन्दा बढीको मृत्यु

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु...

पुरा पढ्नुहोस