कला साहित्य
उज्यालो पोष्ट, सैनामैना । नेपाली लोक सांगीतिक क्षेत्रमा उदाउदै गरेका गायक तथा संचारकर्मी विनोद विष्टले बैमानीको मायाले बोलको गीत सार्वजनिक गरेका छन् । यस अगाडीका गीतहरुबाट सफलताहात पारिसकेका उनी बैमानीको मायाले गीतले पनि दर्शक...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशकै प्रमुख गन्तव्य जगदीशपुर तालमा ‘दलदल पानी पोखरी र खोला संरक्षण गरे सर्वहीत होला’ भन्ने नारा सहित २६औं सीमसार दिवस मनाईएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालय...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले सहिद स्मृति पार्क निर्माणनार्थ जनवादी देउसी भैलो सांस्कृतिक कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ । अखिल (क्रान्तिकारी) रुपन्देही अन्तर्गत परिवारका कलाकारसहितको टिमले बुटवलबाट देउसी...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । मानव अधिकार तथा शान्ति समाजले मंगलवार औपचारीक समारोहको आयोजना गरी १६ जना स्रष्ठालाई पुरस्कार प्रदान गरेको छ । काठमाण्डौमा आयोजित स्रष्टा सम्मान अभियान कार्यक्रममा अन्तर्गत स्थापित पुरस्कारहरु मंगलवार (आज) प्रदान गरिएको...
पुरा पढ्नुहोसभरतपुर, १५ कर्तिक । पत्रकार भएरपनि साहित्यमा समेत समेत कलम चलाउँदै आएका पत्रकार सूर्यप्रकाश कडेँल पुरस्कृत हुने भएका छन् । उनलाई साहित्यिक कृति ‘मोसो’ उपन्यासका लागि चिसाप लीला–नर्मदा साहित्य पुरस्कार प्रदान गरिने भएको छ...
पुरा पढ्नुहोसरुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ । जाजरकोटको कालेगाउँ बाट ३५...
पुरा पढ्नुहोसखाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले दसंै, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यन्न जुम्लामा सकिन थालेको छ । दसंै अवधिमै नागरिकले अत्यधिक रूपमा खाद्यन्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यन्न...
पुरा पढ्नुहोसकाठमाडौं । मंगलबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य केही पदाधिकारीसँग पार्टी केन्द्रीय निर्वाचन समितिको बैठक बस्यो । बैठकमा पार्टीको १४ औं महाधिवेशन अन्तर्गत स्थगन भएका अधिवेशन पुनः सुचारु गर्ने...
पुरा पढ्नुहोसकाठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ । तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले...
पुरा पढ्नुहोस