ताजा समाचार

जब पत्रकारहरु यातायात कार्यालयमा प्रवेश गरे, अनि ट्रायल नै रोकियो ३० मिनेट

बुटवल, २३ माघ । समय विहानको ११ बजे मंगलबार । यातायात कार्यालय बुटवल बेलबासमा कार र मोटरसाईकलको ट्रायल चलिरहेको थियो । यातायात कार्यालयमा ट्रायलमा अनियमितता हुने गरेको ब्यापक जनगुनासो र विशेष सूचनाको आधारमा उज्यालो पोष्ट...

पुरा पढ्नुहोस
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न छिट्टै टेण्डर आह्वान गरिने

२३ माघ, चितवन । बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ । रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै...

पुरा पढ्नुहोस
समुदायमा कांग्रेस अभियानका १४ बुँदे माग मुख्यमन्त्री चौधरीलाई

दाङ । नेपाली काग्रेसको समुदायमा काग्रेस अभियानबाट आएका सुझाबलाई लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समुदायबाट आएका सुझाब र गुनासो लिएर अभियानमा खटिएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन...

पुरा पढ्नुहोस
दाङको तुलसीपुरमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

दाङ, माघ २२। दाङको तुलसीपुरमा एक छात्रालाई नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। शनिबार बेलुकी घरबाट होस्टेल जान थालेकी कक्षा १० मा अध्ययनरत एक १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा तुलसीपुर...

पुरा पढ्नुहोस
विमानस्थलमा २५ हजार अमेरिकी डलरसहित पक्राउ परे चिनियाँ नागरिक

२२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा लुकाएर लान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय क्यू विनक्यानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदहरुको विद्युती हाजिर गरिने

२२ माघ, काठमाडौं । प्रतिनिधिसभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको...

पुरा पढ्नुहोस
नोबेल शान्ति पुरस्कार विजेताहरु फागुनमा लुम्बिनी आउने

बुटवल, माघ २२ ।नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने भएका छन्। बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करूणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चौथो...

पुरा पढ्नुहोस
तीन करोड मुनीका साना योजनाहरू स्थानीय तहलाई दिइने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा उहाँले पार्टीको...

पुरा पढ्नुहोस
टिआरसी विधेयक सहमतिमै अघि बढाउने प्रधानमन्त्रीको चाहना

२२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै अघि बढाउनुपर्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु हुनु अगाडि सोमबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले बेपत्ता पारिएका...

पुरा पढ्नुहोस
दुई महिनादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा सैनामैनाको मलमला मन्दिर समस्यामा

दुई महिनादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा सैनामैना नगरपालिका – ६, मलमला मन्दिरले समस्या झेल्नु परेको छ । विद्युत् सेवा अवरुद्ध भएको दुई महिना वितिसक्दा समेत नेपाल विद्युत प्राधिकरण, मलमला एकिकृत समुदायिक विकास केन्द्र र...

पुरा पढ्नुहोस