ताजा समाचार

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण...

पुरा पढ्नुहोस
राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयोर्क फर्किँने

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्यूयोर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणमा रहेका उनी आइतबार काठमाडौं आइपुगेका थिए । नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा...

पुरा पढ्नुहोस
रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

बुटवल । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ बुधबार हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी...

पुरा पढ्नुहोस
सैनामैना भरैयावासिको पिडा जनप्रतिनिधिले कहिले बुझ्ने ?

बुटवल । २० वर्ष अघि सुखौरा खोलामा आएको बाढीले बगाएर आफ्नो अढाई वर्षीय छोराको ज्यान गएको ६३ वर्षीय रमेश गैरेले अझै बिर्सेका छैनन् । वर्षेनी आउने बाढीले उनलाई त्यो घटनाको याद झनै ताजा बनाइदिन्छ ।...

पुरा पढ्नुहोस
लुम्बिनीबाट राष्ट्रसंघका महासचिवले भने – संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि आव्हान गर्छु

सैनामैना । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन्। मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आग्रह गरेका हुन् । महासचिव गुटेरेसले संसारभरि नै शान्ति...

पुरा पढ्नुहोस
हङकङ बहराइनसँग पराजित

१४ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई ५ बल अगावै...

पुरा पढ्नुहोस
राष्ट्रसंघका महासचिव गुटरेस लुम्बिनीमा

बुटवल, कार्तिक १४ । नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस गौतमबुद्ध जन्मस्थल लुम्बिनी आईपुगेका छन्। आज बिहान अन्नपुर्ण बेसक्याम्प पुगेका गुटरेस बिशेष बिमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल हुँदै लुम्विनी आईपुगेका हुन्। महासचिव गुटरेस गौतमबुद्ध...

पुरा पढ्नुहोस
राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा विमल गैरे

सैनामैना । राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा विमल गैरे चयन भएका छन् । सोमबार बाणगंगामा सम्पन्न संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।   संघको प्रथम...

पुरा पढ्नुहोस
टि२० विश्वकप छनोटः नेपालको सानदार विजयी सुरुवात

काठमाडौं । नेपालले आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटमा सानदार विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पाहुना टोली सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको १४६ रनको...

पुरा पढ्नुहोस
सैनामैनामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

सैनामैना, १३ कार्तिक । भलिबल खेल विकाससंगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सैनामैना नगरपालिकामा अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा...

पुरा पढ्नुहोस