ताजा समाचार

नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनको तयारी पुरा

रमेश गैरे, कपिलवस्तु ।  नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन असोज २० गते शनिबारका दिन कपिलवस्तु जिल्लाको सिद्धार्थ क्याम्पस वाणगङ्गामा हुने नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद खनालले जनाकारी...

पुरा पढ्नुहोस
बझाङ गए प्रधानमन्त्री प्रचण्ड

१९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न आज बझाङ गएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका उनी आजै बेलुका काठमाडौं फर्किने कार्यक्रम छ । भूकम्पले क्षति पुर्याएका...

पुरा पढ्नुहोस
एकिकृत समाजवादीको मेचीमहाकाली जागरण अभियान २१ गते रुपन्देही आउने

बुटवल । नेकपा एकिकृत समाजवादी पार्टीको मेचीमहाकाली समाजवादी जागरण अभियानको टोली असोज २१ गते रुपन्देही आईपुग्ने भएको छ। असोज १४ गते मेचीदेखि शुरु भएको समाजवादी जागरण अभियान २५ गते महाकाली पुगेर समापन हुने उक्त बारे...

पुरा पढ्नुहोस
बझाङका सांसद जोशीले भने ः हेलिकप्टर चढेर नेता आउँछन्, राहत आउँदैन

१८ असोज, काठमाडौं । एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६...

पुरा पढ्नुहोस
बजार अनुगमनका नाममा झारा टार्दै सैनामैना नगरपालिका : जनप्रतिनिधी देखिन्नन, कर्मचारी हाबी !

रमेश गैरे, सैनामैना । चाडपर्व लक्षित भन्दै सैनामैना नगरपालिकाले शुरु गरेको बजार अनुगमन झारा टार्ने प्रबृतीको देखिएको छ । नगरपालिकाको बिभिन्न वडाका बजारमा केहि दिनदेखी देखिएको अनुगमन टोली नै फितलो देखिन्छ । बिहिबार वार्ड नम्बर ८...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाको सहकारीमा चोरी

कञ्चन गाउँपालिकाको धरोहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको छ । कञ्चन ४ थकालीचोकमा केन्द्रिय कार्यालय रहेको उक्त ्र साकोसको केन्द्रिय कार्यालयको बाहिरको मुख्य गेट फोडी घरको मुख्य च्यानल गेट तोडेर कार्यलयमा पसी...

पुरा पढ्नुहोस
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

१८ असोज, काठमाडौं । १९औं एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा सतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।   पहिलो खेलमा मंगोलियाविरुद्ध टी-२०...

पुरा पढ्नुहोस
भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन्। मंगलबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन...

पुरा पढ्नुहोस
भेपमार्फत सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका ड्राइभर पक्राउ

१७ असोज, काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई...

पुरा पढ्नुहोस
सिक्किममा बाढीमा बगेर २३ सैनिक वेपत्ता

१७ असोज, काठमाडौं । भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।   सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका...

पुरा पढ्नुहोस