ताजा समाचार

पाल्पाको तिनाउ दोभानमा चक्कु प्रहारबाट साथीको हत्या

१ असोज, पाल्पा : पाल्पामा आइतबार राति एक जनाको हत्या भएको छ। तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। स्थानीय एक घरमा भेला...

पुरा पढ्नुहोस
दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु

३१ भदौ । दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् । माइक्रोबसको ठक्करबाट घाइते भएका भण्डारीको आइतबार बिहान ११...

पुरा पढ्नुहोस
कसले राख्यो ब्यस्त सडकमा यत्रो शक्तिसाली बम ?

बुटवल भदौ ३१ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट हुदा राजमार्गमै भ्वाङ परेको छ। आज बिहान भएको उक्त बिस्फोटमा कुनै मानवीय क्षती भएको छैन भने...

पुरा पढ्नुहोस
वाणिज्य बैंकहरुले असोजका लागि सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

काठमाडौ । असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकले भने...

पुरा पढ्नुहोस
माओवादी केन्द्रले खुवायो आश्रममा आश्रितलाई तिजको दर

बुटवल । महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीको संयोजनमा आज बिहान मानव सेवा आश्रममा (बुटवल सुख्खानगर) आश्रितहरुलाई दर खुवाइएकोछ । आश्रमका ४० भन्दा बढी महिला तथा बालबालिकालाई दर...

पुरा पढ्नुहोस
उपाध्यक्ष डा. लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ताः मायादेवी मन्दिरको रिडिजाइन हुने

लुम्विनीको मायादेवी मन्दिर पुननिर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको थाई फुङ थाईले पुनः डिजाइनको लागि युनेस्कोको पुरातत्व विभागको स्वीकृत डिजाइन अनुसार निर्माणमा सहयोग गर्न तयार  प्रतिवद्धता व्यक्त गरेको छ। संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका...

पुरा पढ्नुहोस
आज दर खाने दिन

आज भाद्र शुक्लपक्षको द्वितीया तिथि अर्थात दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देही अध्यक्षमा भरत अर्याल निर्वाचित

रुपन्देही । अनेरास्ववियु रुपन्देहीको २४ आंै जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् । बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै...

पुरा पढ्नुहोस
दुधराक्ष युवा क्लबको उत्कृष्ट कार्य बोटबिरुवा संंरक्षण तथा हरियाली प्रवर्द्धन गर्न लुम्बिनी रोडमा राखियो ट्रि गार्ड

भदौ ३०, सैनामैना दुधराक्ष युवा क्लबले विरुवा रोपौँ, विरुवा जोगाउ भन्ने उदेश्यका सथा बोटबिरुवा संंरक्षण तथा हरियाली प्रवर्द्धन अभियान सुरु गरेको छ । दुधराक्ष युवा क्लबले आज एक कार्यक्रमका बिच सैनामैना(६ कलौनी लुम्बिनी रोडको दायाँबायाँ रोपिएका...

पुरा पढ्नुहोस
नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ –सभामुख

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । सरकारले लिएको तिन खम्वे अर्थ निति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका खेलेको उहांको...

पुरा पढ्नुहोस