ताजा समाचार
लुम्विनीको मायादेवी मन्दिर पुननिर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको थाई फुङ थाईले पुनः डिजाइनको लागि युनेस्कोको पुरातत्व विभागको स्वीकृत डिजाइन अनुसार निर्माणमा सहयोग गर्न तयार प्रतिवद्धता व्यक्त गरेको छ। संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका...
पुरा पढ्नुहोसआज भाद्र शुक्लपक्षको द्वितीया तिथि अर्थात दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२...
पुरा पढ्नुहोसरुपन्देही । अनेरास्ववियु रुपन्देहीको २४ आंै जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् । बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै...
पुरा पढ्नुहोसभदौ ३०, सैनामैना दुधराक्ष युवा क्लबले विरुवा रोपौँ, विरुवा जोगाउ भन्ने उदेश्यका सथा बोटबिरुवा संंरक्षण तथा हरियाली प्रवर्द्धन अभियान सुरु गरेको छ । दुधराक्ष युवा क्लबले आज एक कार्यक्रमका बिच सैनामैना(६ कलौनी लुम्बिनी रोडको दायाँबायाँ रोपिएका...
पुरा पढ्नुहोसबुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । सरकारले लिएको तिन खम्वे अर्थ निति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका खेलेको उहांको...
पुरा पढ्नुहोस३० भदौ, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले...
पुरा पढ्नुहोसलुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन । हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ...
पुरा पढ्नुहोसअसलम खान लुम्बिनीका पत्रकार स्वर्गीय बिन्दु कुमार चौहानको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार पशुपति यादवलाई प्रदान गरिएको छ । स्वर्गीय चौहानको स्मृतिमा स्थापित सो पुरस्कार मधेशी पत्रकार समाज नेपाल रूपन्देहीले लुम्बिनी खबरका धकधइ...
पुरा पढ्नुहोसरुपन्देहीको कञ्चन गाउँपालिकामा लायन्स क्लव अफ कन्चन लेडी, लायन्स क्लव अफ कन्चन हरैया र लियो क्लव अफ कन्चनको आयोजनामा प्रथम कन्चन उपाध्यक्ष कप खुला भलिबल तथा तीज गीत प्रतियोगिता हुने भएको छ । कञ्चन गाउँपालिका...
पुरा पढ्नुहोस









