ताजा समाचार

सैनामैनामा पनि आँखा पाक्ने रोगको संक्रमण बढ्दै

नरेश चौधरी, सैनामैना, श्रवण १९ । पछिल्लो समय सैनामैना लगाएयत रुपन्देहीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ । आत्याधिक गर्मी तथा वर्षात्को समय रहेकाले यस रोग प्रकोपको रुपमा फैलिएको छ । जस कारण बालिबालिका,...

पुरा पढ्नुहोस
सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई

१९ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाले सडक किनारमै किन फाल्छ फोहोर ?

विकसित मुलुकले सहरबीच पर्ने नदीनालालाई स्वच्छ र हराभरा बनाउँछन्। तर सैनामैनामा भने पुर्व पश्चिम् राजमार्गमा पर्ने सडक किनारमै फोहोर फ्याक्ने डम्पिङ साइट बनाउने गरिएको छ। सैनामैनाको वडा न ९ मा पर्ने पवित्र बालउधान पार्क...

पुरा पढ्नुहोस
एकैपटक २६ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का २६ जना अधिकृतहरुको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवको विभिन्न मन्त्रालय र विभागमा सरुवा गरेको हो । सरुवा...

पुरा पढ्नुहोस
मौद्रिक नीतिः बैंकदर यथावत, नीतिगत दरमा समान्य लचकता

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक गर्दै आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई...

पुरा पढ्नुहोस
कोशी सरकारको बैधानिकतामाथि आजबाट सर्वोच्च अदालतमा बहस हुने

काठमाडौं । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ । कोशी सरकार गठन अस‌बैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको...

पुरा पढ्नुहोस
सुन काण्डबारे बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री

५ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् । श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व...

पुरा पढ्नुहोस
दाङमा ७३ वर्षीया वृद्धा बस भित्रै बलात्कृत

बुटवल । दाङको तुलसीपुर स्थित नयाँ बसपार्कमा एक वृद्धा गएराती बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । मध्यराती करिब १२ः३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी ७३ वर्षीया वृद्धालाई...

पुरा पढ्नुहोस
सुन बाहिरिएकोबारे छानबिन गर्न भन्सार विभागले बनायो समिति

४ साउन, काठमाडौं । भन्सार विभागले झण्डै एक क्वीन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरणको छानबिनका लागि समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य बुढाथोकीलाई कारबाही गर्न कोशीका मुख्यमन्त्री थापाको माग

४ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा झापाको पार्टी विवाद छताछुल्ल भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन् ।   गत निर्वाचनमा कांग्रेसका...

पुरा पढ्नुहोस