ताजा समाचार

मनाङको हेलिकप्टर खोज्न सोलुको लाम्जुरापासतर्फ प्रहरी जाँदै

२६ असार, काठमाडौं । बेपत्ता मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा पहाडतर्फ गएर बेपत्ता भएको आशंकामा खोजी थालिएको छ । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाकी उपाध्यक्ष गान्धीमाया तामाङ्गकाअनुसार वडा २ र लिखु पिके गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने...

पुरा पढ्नुहोस
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।   मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनएएमभी कलसाइन भएको हेलिकप्टर १०...

पुरा पढ्नुहोस
कर्मचारीको मनोबल गिराउने प्रयास , कञ्चनका दुई युवा प्रहरी नियन्त्रणपछि रिहा

सैनामैना, २६ असार । कञ्चन गाउँपालिकाको हर्नाचौर देखि जनचाहाना स्कुल सम्मको बाटो पिचको लागि संघीय सरकारबाट प्राप्त सशर्त बजेट फ्रिज हुने अवस्था आएपछि अन्तिम समयमा कर्मचारीहरुले भुक्तानीको पहल गर्दा उल्टो धम्की र गाली खानुपरेको...

पुरा पढ्नुहोस
इमर्जिङ टिम्स एसिया कप खेल्न जाने टोलीको बिदाइ

श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।   इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि...

पुरा पढ्नुहोस
संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण रोकेर आरोप प्रत्यारोपमा दलहरु

संसदको अवरोध हटाउने बारेमा आइतबार बिहान भएको छलफलमा नेताहरू । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारेको छ । एक पुस्तक विमोचन कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन...

पुरा पढ्नुहोस
बुटवलको तिनाउ पुल नजिकै शव फेला

बुटवल । बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् । शवलाई...

पुरा पढ्नुहोस
कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन ्।   उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज...

पुरा पढ्नुहोस
हृदयाघातका कारण नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेको निधन

पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ। बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको...

पुरा पढ्नुहोस
बुटवलको शिवशिखर सहकारीको डिपार्टमेन्टल स्टोर खाली गराइँदै

बुटवल ।  शिवशिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालय, सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर खाली गराउन लागिएको छ । शिवशिखर सहकारीले लाखौैं जनताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको...

पुरा पढ्नुहोस
एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ

२२ असार, काठमाडौं । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी...

पुरा पढ्नुहोस