ताजा समाचार

पाकिस्तान ए विरुद्ध ब्याटिङ गरेको नेपाललाई सुरुवाती झड्का

एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध पहिला ब्याटिङ थालेको छ । तर नेपालका दुबै ओपनर सस्तैमा आउट भएका छन् । ओपनर मोहमद शेख १२ र कुशल भुर्तेल १ रन बनाउँदै...

पुरा पढ्नुहोस
यौन व्यवसायमा संलग्न आरोपमा ३ होटल सञ्चालक र ५ जना महिला पक्राउ

कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटल सञ्चालक र पाँच महिला पक्राउ परेका छन् । यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै चिसापानीको न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटलका सञ्चालक केशव शाही, भेरी...

पुरा पढ्नुहोस
प्रहरी जवानलाई हात बाँधेर कार्यालयमै यातना

जिल्ला प्रहरी कार्यालय सिरहामै एक प्रहरी जवानलाई हात बाँधेर यातना दिइएको छ । प्रहरी जवान अणु रायको हात पछाडिबाट बाँधिएको छ । सार्वजनिक भिडिओमा सादा पोशाकमा रहेका उनी रोइरहेको देख्न सकिन्छ । एक प्रहरी अधिकारीले ‘के...

पुरा पढ्नुहोस
सीताको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौँ असार २७ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘श्रीमती सीता...

पुरा पढ्नुहोस
शोकमग्न पेरिसडाँडा 

२७ असार, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।   प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता, आफन्त...

पुरा पढ्नुहोस
सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगियो

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान ८ः ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो...

पुरा पढ्नुहोस
पत्नी शोकमा रहेका प्रचण्डलाई भेट्न नर्भिक पुगे नेताहरु

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अस्पताल पुगेका छन् ।...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा। डा। युवराज शर्माले आज बिहान ८ः३३...

पुरा पढ्नुहोस
रुपन्देहीमा विद्यालयको रकम हिनामिना गर्ने प्रअ र शिक्षकलाई सजाय

रुपन्देहीको श्री हाजी ऐनायतुल्लाह सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान सामग्री खरिदमा अनियमितता भएको छ। अनियमिततामा संलग्न दुईजनालाई विशेष अदालतले मंगलबार सजाय सुनाएको छ। विशेषले विद्यालयका तत्कालीन विज्ञान विषयका शिक्षक महमुद आलम खाँलाई भने सफाइ दिएको छ। विशेषका उपरजिस्ट्रार...

पुरा पढ्नुहोस
दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका...

पुरा पढ्नुहोस