ताजा समाचार
रुपन्देहीको सैनामैनामा एक नव जोडीले आफ्नो विवाहको अवसरमा मलमला माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन । आज अषाढ पन्ध्र मानो रोपेर मुरी फलाउने दिन तर सैनामैनाको वडा नं. ५, का समाजसेवी तथा नेपाली काङग्रेस...
पुरा पढ्नुहोसकाठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अबरुद्ध भएको छ । हिजो साँझ देखी पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटमा परेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार निरन्तर...
पुरा पढ्नुहोसविमल गैरे, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकाकामा गाउँ ब्लक जग्गाको जग्गा धनी पूर्जा वितरण गरिएको छ । वषौंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय रुपन्देही र गैडहवा गाउँपालिकाले विहिवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...
पुरा पढ्नुहोसकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण र मन्त्रालयको संख्या घटाउने काम गरेको बताएका छन् । बिहीबार प्रदेशसभाको तेस्रो अधिवेशनमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने उनले २५ प्रतिशतभन्दा बढी चालु खर्च घटाएको र आगामी आर्थिक...
पुरा पढ्नुहोसललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो। आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएकी थिइन्। मुद्दाको...
पुरा पढ्नुहोसबुटवल असार १४ । सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्क बिहिन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त...
पुरा पढ्नुहोसप्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेश सभा बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी एमालेले दिएको छ...
पुरा पढ्नुहोस१३ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...
पुरा पढ्नुहोस१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विकासको तुफान आइसक्यो भनेर दाबी नगरेको बताएका छन् । तर जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने दाबी...
पुरा पढ्नुहोसएकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष...
पुरा पढ्नुहोस