ताजा समाचार

सैनामैनामा वाइसीएलले गर्यो भ्रष्टाचार बिरुद्ध कोणसभा

नेकपा(माओवादी केन्द्र) निकट वाइसीएल ( योङ कम्युनिस्ट लिग) सैनामैनाको आयोजनामा भएको “प्रचण्ड सरकार को भ्रष्टाचार विरुद्धको अभियानमा एक्यवद्धता गरौ भ्रष्टाचारि विरुद्ध सम्पुर्ण आम नागरिक हरु एक होऔ”भन्ने मुल नाराका साथ सैनामैनाको कलौनी चोकमा कोणसभा...

पुरा पढ्नुहोस
श्रीमति र छोरी बेपत्ता भएपछि खोजी गरिदिन आग्रह

सालझण्डी, ३० बैशाख । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ७ बल्डेङगढी जोगदमारबाट श्रीमतिसहित छोरी बेपत्ता भएको भन्दै श्रीमान तुलवहादुर गाहाले श्रीमति र छोरी खोजी गरिदिन आग्रह गर्नुभएको छ । गाहाले वैशाख २८ गते विहिवार विहान...

पुरा पढ्नुहोस
देउवा, ओली र प्रचण्ड पनि दोषी देखिए कारबाही गर्नुपर्छ ः गोविन्द केसी

३० वैशाख, काठमाडौं । काठमाडौंको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको आशंका गरेका छन्...

पुरा पढ्नुहोस
शरणार्थी प्रकरणमा सम्लग्नलाई कार्वाही गर्न दवाव दिदै मणिग्राममा प्रदर्शन

बुटवल, वैशाख ३०। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक पहुँचका आधारमा उन्मुक्ति नदिन माग गर्दै शनिबार प्रदर्शन गरिएको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण हाल प्रहरीको हिरासतमा छन्। तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा स्थानीय...

पुरा पढ्नुहोस
२४ सै घण्टा निःशुल्क एम्बुलेन्स दिने बालेनको घोषणा

काठमाडौँ । महानगर प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् । उनले भनेका छन्– ‘काठमाडौँभरि २४...

पुरा पढ्नुहोस
गण्डकीको अर्थमन्त्रालयमा यसरी मारे जीतनारायणले बाजी

गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री बन्न धेरै आकांक्षी थिए । सत्ता साझेदार माओवादीसँग भागबण्डा टुंगिदा पनि मन्त्रिपरिषद् ढिला हुनुको कारणै कांग्रेसभित्रका आकांक्षीको लर्को थियो । कास्कीका बिन्दुकुमार थापादेखि लमजुङका डा. टकराज गुरुङसम्म मन्त्री बन्ने दौडमा...

पुरा पढ्नुहोस
बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ

विराटगर । आफूलाई कृषि विज्ञको रूपमा परिचय बनाएका मदन राई पक्राउ परेका छन् । राईले सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार...

पुरा पढ्नुहोस
मौद्रिक नीतिमा सामान्य लचकता, बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)

२९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएर मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत...

पुरा पढ्नुहोस
गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । संसदीय दलको बिहीबार बसेको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।   ३९...

पुरा पढ्नुहोस
बुटवलमा राष्ट्रिय पार्क सम्मेलन तयारी, सय बढी पार्कका प्रतिनिधि सहभागी हुने

बुटवल । बुटवलमा हुने राष्ट्रिय पार्क सम्मेलनको तयारी तीव्र पारिएको छ । पार्क सम्मेलन तयारीका विषयमा बिहीबार छलफल कार्यक्रम समेत सम्पन्न भएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस...

पुरा पढ्नुहोस