ताजा समाचार

भाग्य भन्दा, मिहेनत गरेर काम गरे प्रतिफल अवश्य पाइन्छ : नगर प्रमुख फणेन्द्र

सैनामैना नगरपालिकामा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत महिलाहरुलाई नि: शुल्क १ महिने एडभान्स जुत्ता तथा चप्पल बनाउने तालिम र १० दिने नि:शुल्क रेश्मको धागो तथा क्रिष्टल माला चुरा तथा औंठी बनाउने तालिम आजबाट सुभारम्भ भएको...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ चैत, काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत...

पुरा पढ्नुहोस
उपराष्ट्रपति निर्वाचनको मतगणना साढे ३ बजेबाट

नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको साढे ३ बजेबाट मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो...

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओलीसँग रोचक सवाल जवाफ ः सत्ता जान्छ नि ! के भयो त ?

३ चैत, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सञ्चारकर्मीहरुबीच रोचक सवाल जवाफ भएको छ । शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि ओली संसद भवन परिसरमा पुगेका थिए । मतदान गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुले ओलीलाई प्रधानमन्त्रीले...

पुरा पढ्नुहोस
विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली...

पुरा पढ्नुहोस
उपराष्ट्रपति पदका लागि मतदान सुरु

३ चैत, काठमाडौं । उपराष्ट्रपति पदका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान सुरु भएको हो । बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिमा...

पुरा पढ्नुहोस
भारतीय प्रहरीद्धारा चन्द्रौटाका व्यवसायी अपहरित

भारतीय प्रहरीले विहिबार साझ कपिलवस्तु चन्द्रौटाका एक व्यापारीको अपहरण गरि भारत पुर्याएका छन् । करिब बेलुकी ५ बजे चन्द्रौटा स्थित अन्सारी डिजल्सका संचालक कयूम अन्सारीलाई भारतीय प्रहरी (एसटीएफ) ले अपहरण गरि लगेका हुन् ।     अन्सारीको...

पुरा पढ्नुहोस
युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो । यस जितसँगै...

पुरा पढ्नुहोस
त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव ९ चैतमा हुने

काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ । बिद्यार्थी भर्नालाई लिएर भएको विवादका कारण निर्वाचन तालिका प्रभावित भएको थियो । निर्वाचन अधिकृत राजेन्द्र गौतमले नयाँ चैत ९...

पुरा पढ्नुहोस
कुशल भुर्तेलले पूरा गरे अर्धशतक

आईसीसी क्रिकेट विश्वकप लिग टु मा बिहीबार युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् । ...

पुरा पढ्नुहोस