ताजा समाचार
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । एकीकृत वाग्मती सभ्यता विकास...
पुरा पढ्नुहोसपाल्पामा पाँच गैरे राजनीति फिल्डमा भेटिए संगै चार गैरे संसद तिर साेझिएका छन् भने एक गैरे संसदीय व्यवस्थाकाे विरुद्धमा उभिएका छन् । यतिबेला संघिय लाेकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत गर्दै यसलाई सुदृढ गर्नका निमित्त चलिरहेको...
पुरा पढ्नुहोसगए राती सुरु भएको विश्वकप फुटबलको २२ औं संसकरकामा आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे...
पुरा पढ्नुहोसरुपन्देही, क्षेत्र नं. ५ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलवीचको चरम अन्तरविरोधको मारमा एमालेभित्र राजनैतिक उचाई खोज्दै गरेका खिमलाल भट्टराई र बासुदेव घिमिरे परेका छन । विष्णु पौडेलको निकट रहेका घिमिरे र...
पुरा पढ्नुहोसरूपन्देही, कार्तिक २९ । रुपन्देहीको निर्वाचन क्षेत्र न। ५ मा टिकट वितरणमा भएको गुटबन्दीको प्रभाव निर्वाचनको मुखैमा आउँदासम्म पनि देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलमार्फत रुपन्देही क्षेत्र न। ५ को टिकट पाएका वासुदेव घिमिरेलाई...
पुरा पढ्नुहोससैनामैना,२९ कार्तिक । विकासप्रेमी नेताको पहिचान बनाउनु भएका नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहको नेतृत्वमा रुपन्देही निर्वाचन क्षेत्र नं। ५ मा एक दर्जन बढी पुल निर्माण...
पुरा पढ्नुहोसअभिनेत्री करिष्मा मानन्धरले अभिनेत्री रेखाका लागि भोटको अपिल गरेकी छिन् । मोरङ– ३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् । करिष्माले आफ्नो सामाजिक सञ्जालमार्फत् रेखाका लागि भोटको अपिल गरेकी छिन् ।...
पुरा पढ्नुहोससरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नंं ५ मा लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा लहर सिर्जना भएको छ । सोमबार मात्रै लुम्विनी सांस्कृतिक नगरपालिकाका स्थानीय बरिष्ठ समाजसेवी तथा जनता समाजबादी पार्टीका नेता नेपाली कांग्रेसमा प्रवेश गरेपछि रुपन्देही ५ मा...
पुरा पढ्नुहोसखिजिदेम्बा गाउँपालिका–६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो । रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सडक छेउको नालीमा...
पुरा पढ्नुहोस