ताजा समाचार

संसदमा काँग्रेस र एमालेका सांसदहरुको जुहारी

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि दफावार छलफलका क्रममा प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्ष सांसदहरुबीच जुहारी चलेको छ । विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका दुवै पक्षमा सांसदहरुले बोल्ने क्रममा घोचपेच गरेका हुन्...

पुरा पढ्नुहोस
डेंगुका बिरामीले टेकु अस्पतालको शय्या भरियो, प्यासेजमा राखेर उपचार (फोटोफिचर)

डेंगु संक्रमणका कारण राजधानीको टेकु अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालको शय्या भरिएपछि आजभोलि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी...

पुरा पढ्नुहोस
रुपन्देहीको कञ्चन १ युवती को घरमा झुन्डिएर मृत्यु

कञ्चन-रुपन्देहीको कञ्चन १ दुर्गा नगर दुर्गा माध्यमिक बिद्यालय नजिकै एक युवतीले आफ्नै घरमा पंखामा पासो लगाएर झुन्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार बुटवल कान्ति बिद्यालयमा अध्यनरहत बिष्णु...

पुरा पढ्नुहोस
परीक्षणकालीन लाइसेन्स नछाप्ने मुडमा बागमती प्रदेश ट्रायल पास गरेको एक वर्षभित्र सिधै स्मार्ट लाइसेन्स दिने

केही समयअघि काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूले सवारी चालक अनुमति पत्र (लाइसेन्स ट्रायल) उत्तीर्ण गरिसकेपछि परीक्षणकालीन लाइसेन्स वितरण गर्न थालेका थिए। यस्तो लाइसेन्स ट्रायल उत्तीर्ण गरेर राजश्व बुझाएकै दिन पाइन्थ्यो। हिजोआज कार्यालयले यस्तो कार्ड वितरण गर्न...

पुरा पढ्नुहोस
चीनमा अब कोभिडविरुद्धको खोप सुँघेर लगाइने प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १३:३०

विश्वभर कोरोना भाइरस फैलिएपछि खोप उत्पादनमा सफलता प्राप्त गरेको चीनले नाकमा सुँघेर दिइने कोभिडविरुद्धको खोप बनाएको छ । उसले बनाएको उक्त खोपलाई मान्यता प्राप्त भएको छ । सुँघेर दिइने खोपको मान्यता पाउने चीन पहिलो...

पुरा पढ्नुहोस
६ पटक म्याद थप्दा पनि चिनियाँ कम्पनीले काम सकेन, केयुकेएलले तोड्यो ठेक्का ७७ करोड २७ लाख लग्यो, ४९ करोड धरौटी जफत exploreकाठमाडौं access_timeभदौ २१, २०७९ chat_bubble_outline0

सम्झौताअनुसार काम नगरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो ।   उक्त कमपनीले भक्तपुरको सल्लाघारी...

पुरा पढ्नुहोस
डेंगुले कोरोनालाई छायामा पार्‍यो, अझै दुई महिना प्रकोप रहन्छ’

२० भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप निकै बढेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन्...

पुरा पढ्नुहोस

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । उहाँ २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका...

पुरा पढ्नुहोस
मेयर बालेन साह डोजर छाडेर क्यासिनोतिर

काठमाडौँ महानगरपालिकाले सात दिनभित्र आफ्नो क्षेत्रभित्रका सबै क्यासिनोलाई मनोरञ्जन कर चुक्ता गर्न आदेश दिएको छ । महानगरले आज जारी गरेको सूचनामा उक्त निर्देशन दिइएको छ । बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट...

पुरा पढ्नुहोस

मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट कांग्रेस, एमाले र माओवादीका उम्मेदवार सिफारिस, को–को परे ? भहउयिचभविराटनगर बअअभकक)तष्mभभदौ १९, २०७९ अजबत)दगददभि)यगतष्लिभण् <li “margin-bottom:15px;”=””> उज्यालो पोस्ट प्रतिनिधिसभा अन्तर्गत मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार सिफारिस...

पुरा पढ्नुहोस