ताजा समाचार

एमाले उपाध्यक्ष बादललाई मातृ शोक

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृ शोक परेको छ । उहाँकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित आफ्नै निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो । थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

पुरा पढ्नुहोस
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक, कुन विषय कहिले ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ। बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीका...

पुरा पढ्नुहोस
सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन –अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सरकारले...

पुरा पढ्नुहोस
सालझण्डीको जङ्गलमा प्रेमिकाको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

बुटवल । आफ्नो प्रेमिकाको हत्या गरेर फरार रहेका उक्त व्यक्तिलाई रुपन्देही प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको छ । २०७७ माघ १० गते रुपन्देहीको सालझण्डी सितलापुर जङ्गलमा शव भेटिएकी एक जना युवतीको हत्यामा...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं. ५ माओवादी केन्द्र बाट उमेद्वार नाम सिफारिस

उज्यालो पोष्ट, रुपन्देही । नेकपा (माओवादी केन्द्र) का नेता मुहम्मद वकिल मुसलमान आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–५ बाट उमेदवार सिफारिस भएका छन् । सो क्षेत्रमा माओवादीका तर्फबाट उनको एकल नाम सिफारिस गरिएको हो...

पुरा पढ्नुहोस
बाणगंगा वडा न२ कार्यालयको आगनमै फोहोर डम्पीङ्ग

बाणगंगा, ११ भाद्र । बाणगंगा नगरपालिका वडा न. २ मा वडा कार्यलयकै छेउमा फोहोर डम्पीङ्ग गरिएको छ । वडा कार्यलयको छेउमा तार जालि लगाएर फोहोर डम्पीङ्ग हुदाँ समेत वडा कार्यलयले कुनै चासो देखाएको छैन् ।...

पुरा पढ्नुहोस
आगामी निर्वाचनमा गठबन्धन टुट्दैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा सन्तोषजनक परिणाम नआए पनि आगामी निर्वाचनमा गठबन्धन नटुट्ने बताएका छन्। कार्यकर्ता प्रशिक्षणका लागि शनिबार बुटवल आइपुगेका प्रचण्डले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै...

पुरा पढ्नुहोस
जनसङ्गठन समन्वय संयन्त्रको प्रथम भेला सम्पन्न

अर्घाखाँची,११ भदौ। नेकपा(एमाले) सम्बद्ध जनबर्गिय संगठन हरुको साझा मंच जनसङ्गठन समन्वय संयन्त्र अर्घाखाँचीको प्रथम भेला मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। कार्यक्रममा नेकपा(एमाले) जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालको प्रमुख आतिथ्यता नेकपा(एमाले)...

पुरा पढ्नुहोस
कपिलबस्तमा गोली लागेका पासीको ज्यान गयो

कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी ५ मा अज्ञात समुहको गोली लागि घाईते भएका सोहि गाउँपालिका वडा नं. ६ मदरहवाका अन्दाजी ५५ बर्षीय घुरहु भनिने राम समुज पासीको ज्यान...

पुरा पढ्नुहोस
१२ करोड बढी लागतमा सम्पन्न कञ्चन बाँधको उदघाटन

सैनामैना, भदौ ९ गते । संघीय सार्बजनिक लेखा समिति सभापति भरतकुमार शाहले रुपन्देहीको कञ्चन बाँध सिंचाई आयोजनाको विहिवार उदघाटन गर्नुभएको छ । १२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपैयाको लागतमा निर्माण सम्पन्न...

पुरा पढ्नुहोस