ताजा समाचार

गलत काम गर्ने जनप्रतिनिधिलाई कारबाही गर्न नगरप्रमुख शर्माकोे आग्रह

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जनप्रतिनिधीले बाटो बिराए कान समाएर उठ्बस गराउन आग्रह गरेका छन् ।जनप्रतिनिधी शासक नभएर सेवक भएको बताउदै मेयर शर्माले जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिबद्धता ब्यक्त गरेका...

पुरा पढ्नुहोस
ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि ट्रक नचलाउने चेतावनी

सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।...

पुरा पढ्नुहोस
काङ्ग्रेस सैनामैना सभापति खनालद्धारा बुटवलका मेयरलाई बधाई ज्ञापन

सुरेश परियार,जेठ १७ गते नेपाली कांग्रेस सैनामैना नगरसमितिका सभापति रण बहादुर खनालले नवनिर्वाचित मेयर खेलराज पाण्डेलाई बधाई तथा सम्मान ज्ञापन गरेका छन् । आज विशेष समय लिदैँ कांग्रेस नगरसभापति रण बहादुर खनालले हालै सम्पन्न स्थानीय तहको...

पुरा पढ्नुहोस
किसानको गुनासो पछि सैनामैनाका मेयर शर्मा एक्सनमा,ट्याक्टरको भाडादर तत्काल घटाए

सुरेस परियार,जेठ १७ गते सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्मा किसानको पक्षमा उत्रिएका छ्न । लामो समय देखि ट्याक्टर व्यवसायीले चर्को भाडादर लिएको भन्दै किसानले गुनासो नगर प्रमुख शर्मा लाई सुनाए लगत्तै सैनामैना ट्याक्टर व्यावसायि...

पुरा पढ्नुहोस
पत्रकारहरुलाई १० लाख ऋण दिन्छौँ, जुन बजेटमा लेख्न छुट्यो – अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले पत्रकाहरुलाई सरकारको तर्फबाट १० लाख रुपैयाँ सहुलियत ऋण दिने बताएका छन्।   आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नको जवाफ दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘पत्रकारहरुलाई ऋण...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा बजेट – प्राथमिकतामा गौरवका आयोजना

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल,...

पुरा पढ्नुहोस
नेकपा(बहुमत) द्वारा मुस्ताङ जहाज दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा (बहुमत) ले मुस्ताङको थासाङमा तारा एएरको जहाज दुर्घटना भएर ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले सोमबार श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो...

पुरा पढ्नुहोस
तारा एयर विमान दुर्घटना अपडेट–१६ जनाको शव भेटियो, हुन सकेन अझै पहिचान

दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको...

पुरा पढ्नुहोस
यौन दुव्यर्वहारका घटनामा हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव

बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेसका चार सांसदले दर्ता गरेको संकल्प प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाई उजुर गर्न आएमा दर्ता...

पुरा पढ्नुहोस
आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा, ४ लाख १० हजार विद्यार्थी सहभागी

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुदैँछन् । जेठ २५ गतेसम्म परीक्षा हुने राष्ट्रिय परीक्षा...

पुरा पढ्नुहोस