ताजा समाचार

शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना ७ जनाको मृत्यु

बुटवल । बुटवलबाट गुल्मीस्थित रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । आइतबार बिहान शव लिएर गएको बस दुर्घटना भएको हो । लु २ ख ७२७९ नम्बरको करिब...

पुरा पढ्नुहोस
कपिलवस्तुलाई गैंडहवा अध्यक्ष कपको उपाधि

रुपन्देहीमा सम्पन्न प्रथम गैंडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पाहुना टोली कपिलवस्तु–११ ले जितेको छ । शनिबार भएको फाइनलमा कपिलवस्तुले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो...

पुरा पढ्नुहोस
शुशिल खत्रीको जन्मोत्सवः आर्धा दर्जन विद्यार्थीलाई छात्रवृत्ति, ३ जना सम्मानित

आजभोलि अधिकांस व्यक्तिले होटल तथा रेष्टुरेण्टहरुमा जम्मा भएर भड्किलो तवरले केक काटी आफ्नो जन्म दिन मनाउने गर्दछन् । तर यो संस्कारलाई चिर्दै कपिलवस्तुको सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुशिल खत्रीले मानवीय र सामाजिक कार्य गरेर...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघको अध्यक्षमा घिमिरे निर्विराेध,अधिवेशन १९ गते हुने

रुपन्देही व्यापार संघकोअध्यक्षमा कृष्णप्रसाद घिमिरे चयन भएका छन् । अध्यक्ष पदमा  उनको मात्रै उम्मेदवारी परेको हाे । संघका बर्तमान वरिष्ठउपाध्यक्ष घिमिरेको सो पदमा एकल उम्मेदवारी परेपछि उनी आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । २०...

पुरा पढ्नुहोस
सैनामैना उद्योग वाणिज्य संघको नियमित बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

,पुष १४गते-सैनामैना उद्योग वाणिज्य संघको नियमित बैठक सम्पन्न भएको छ ।संघको सचिवालयमा आज भएको नियमित बैठकमा संघका नव सल्लाहकारहरुलाई कार्यसमितिले सम्मान गरेको हो ।                     ...

पुरा पढ्नुहोस
सैनामैनाको जनज्योति आधारभुत विद्यालयमा तोडफोड, नगद ५५ हजार चोरी

रुपन्देहीको सैनामैनामा रहेको विद्यालयहरु पछिल्लो समय असुरक्षित बन्दै गएका छन् । शिक्षादिक्षा दिने पवित्र मन्दिर नै असुरक्षाको घेरामा परेपछि शिक्षा संग सरोकार राख्ने ब्यक्ति एवं अभिभावक चिन्तीत बन्न थालेका हुन् । शनिबार सैनामैनाको एक सरकारी...

पुरा पढ्नुहोस
भैरहवामा उद्घाटन सात करोड बढिको गोल्डेन गेट

बुटवल, बेलहियाबासीको ब्यापक असन्तुष्टिका बिच रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले निर्माण गरेको प्रवेशद्वारको उद्घाटन गरिएको छ। सिद्धार्थनगर वडा नं। १ स्थित डण्डा खोला नजिक निर्माण गरिएको उक्त प्रवेशद्वारको पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य...

पुरा पढ्नुहोस
माओवादी महाधिवेशनः आजदेखि बन्दशत्र सुरू

नेकपा माओवादी केन्द्र को बन्दशत्र सोमबार बिहानदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ। आठौं महाधिवेशन आइतबार उद्घाटन भएको हो। स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि सुरु

  काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुन लागेको हो । सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ ।...

पुरा पढ्नुहोस
गान्धीका हत्यारा जेल मुक्त

भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या आरोपमा जेल जीवन बिताइरहेकी एक जनालाई जेलमुक्त गरिएको छ । मद्रास उच्च अदालतले हिजो दिएको आदेशपछि उनी रिहा भएकी हुन् । नलिनी श्रीहरनलाई तमिलनाडु सरकारले अदालतको आदेश भन्दै हिजो कारागारबाट...

पुरा पढ्नुहोस