ताजा समाचार

सरकारबाट बाहिरिने प्रचण्डकाे घाेषणा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् । अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको...

पुरा पढ्नुहोस
गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम उद्ममशिलता विकास तालिम सम्पन्न

माथागढी गाउँपालिकाकाे अायाेजनामा”स्थानीय स्राेत साधनको सदुपयोग गराैं सीप सिकाै अात्मनिर्भर बनाैं भन्ने उदेश्यका साथ गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम (मेडपा) ७ दिने उद्ममशिलता विकास तालिम कसेनीमा सम्पन्न भएको छ   समापन कार्यक्रममा बोल्दै माथागढी गाउँपालिका...

पुरा पढ्नुहोस
नेपाललाई धन्यवाद दिदै अमेरिकाले भन्याे ‘एमसिसी संशोधन हुदैन्’

अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता...

पुरा पढ्नुहोस
सैनामैनाले मनायो प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवस

उज्यालो पोष्ट, सैनामैना । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा सैनामैनामा आयोजित स्वास्थ्य सचेतना कार्यक्रम शनिवार सम्पन्न भएको छ । स्थापना दिवस रुपन्देही शाखाले जिल्लाका विभिन्न पालिकाहरुमा स्वास्थ्य सचेतना कार्यक्रम गरी मनाउने कार्यक्रम...

पुरा पढ्नुहोस
दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा हुने

उज्यालो संवाददाता काठमाण्डौ । सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ...

पुरा पढ्नुहोस
जन्ती बोकेको जिप दुर्घटना – मृतकको संख्या ८ पुग्यो (अपडेट)

दाङ । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो। ् अहिलेसम्म अस्पतालमा...

पुरा पढ्नुहोस
प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना : ६ जनाकाे मृत्यु

दाङ । प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले...

पुरा पढ्नुहोस
मध्यरात देउवाले प्रचण्ड र माधवलाई दिए यस्तो आश्वासन

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफु गठबन्धन टुटाउने पक्षमा नरहेको प्रस्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहान र बेलुका भएका...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयका स्थगित परिक्षा फागुन १ गतेदेखि चल्ने

कोभिड-१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि संचालन हुने भएको छ ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार...

पुरा पढ्नुहोस
जगदीशपुर तालमा २६औं सीमसार दिवस मनाईयो

 लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्य जगदीशपुर तालमा ‘दलदल पानी पोखरी र खोला संरक्षण गरे सर्वहीत होला’ भन्ने नारा सहित २६औं सीमसार दिवस मनाईएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालय...

पुरा पढ्नुहोस