ताजा समाचार

३१ भदौमा प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय...

पुरा पढ्नुहोस
निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्क

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ । निगमको वाइड बडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर विहिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिङ्गे सडक वन्यजन्तुमैत्री बनाइँदै

२७ भदौ, बुटवल । दुई लेनबाट चार लेनमा स्तरोन्नति हुन लागेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड वन्यजन्तुमैत्री बनाइने भएको छ । यो सडक विस्तार योजना अन्तर्गत पहिलो चरणमा बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड चार लेन बनाउन...

पुरा पढ्नुहोस
भोलि रातिदेखि २९ गतेसम्म भारी वर्षाको सम्भावना, सुदूरपश्चिमका ६ जिल्ला उच्च जोखिममा

२६ भदौ, काठमाडौं । भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ ।...

पुरा पढ्नुहोस
पर्यटकलाई लक्षित गर्दै रूपन्देहीको कालीदह नाकामा एकीकृत जाँच बिन्दु सञ्चालन

सैनामैना, २६ भदौ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु सञ्चालनमा ल्याइएको छ । स्थलमार्गबाट मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकामा गत असार २६...

पुरा पढ्नुहोस
युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

२६ भदौ, काठमाडौं। कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा एक कलाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा (इकु) भनिने सूर्यमान शंकर छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको...

पुरा पढ्नुहोस
कहिले बुझ्ने हाम्रा लामाहरुले लारक्याल लामाको कुरा ?

लुम्बिनी । हाल लुम्बिनी विकास कोषको उपाध्यक्ष एवं माननीय सांसद ल्हारक्याल लामाले एउटा सार्वजनिक कार्यक्रममा बोल्दै भन्नुभएको थियो । ‘मलाई धेरै पटक हिन्दुविरुद्ध लड्नलाई हामी मिलेर जानुपर्छ भन्ने प्रस्ताव आएको थियो । पाँचतारे होटलमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शीतगंगामा जिप दुर्घटना ः १ जनाको मृत्यु, ९ घाइते

अर्घाखाँची शीतगंगा नगरपालिका–१२ हिलेखोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका...

पुरा पढ्नुहोस
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भव्य रुपमा मनाउने

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई भव्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको...

पुरा पढ्नुहोस