ताजा समाचार

बुटवलमा पत्रकारिता तालिम सुरु

बुटवल, १४ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ विषयक पत्रकारिता तालिम सुरु भएको छ । तालिमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयल उद्घाटन गरेका हुन् ।...

पुरा पढ्नुहोस
सैनामैना नगर खेलकुद समितिद्धारा खेलाडीहरुलाई सम्मान

सैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम आईतवार सैनामैना नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा राम्रो खेल प्रदर्शन गरेको भन्दै करिव ३० खेलाडीहरुलाई...

पुरा पढ्नुहोस
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना

जेठ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म...

पुरा पढ्नुहोस
सहकारी ठगिविरुद्ध सडकमा कांग्रेस

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ । आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा...

पुरा पढ्नुहोस
मंगलबार दिउँसो १ बजे नै बजेट भाषण

१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

१३ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको हो । सडक डिभिजन...

पुरा पढ्नुहोस
सैनामैना चक्रपथको काम पुनः सुरु

सैनामैना, जेठ १२ । देशकै लामो सैनामैना चक्रपथको रोकिएको काम पुनः सुरु भएको छ । बन्दैगरेको चक्रपथको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले शुक्रबार अनुगमन गर्नु भएको छ । सैनामैना नगरपालिका वडा नं. १ र...

पुरा पढ्नुहोस
सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौं, ११ जेठ । सरकारले पटक पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण...

पुरा पढ्नुहोस
लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

बुटवल, ११ जेठ । मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार लगिएको छ । सिद्वार्थ गौतमलाई बुद्व पूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु...

पुरा पढ्नुहोस
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

११ जेठ । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१...

पुरा पढ्नुहोस