ताजा समाचार

मुख्यमन्त्री कार्कीलाई प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी

२० वैशाख । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी दिएको छ । एमाले र माओवादी केन्द्रले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश...

पुरा पढ्नुहोस
बुटवलमा नगरप्रमुख बाआमा कार्यक्रमः घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि जेष्ठ नागरिकमा उत्साह

बुटवल । बुटवल–१२ की कमला क्षेत्रीे उमेरले अहिले ९० वर्ष पुगिन् । बुढेसकालको उमेरले च्यापेपछि उनलाई शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन् रोगहरुको देखिए । उनी शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन्...

पुरा पढ्नुहोस
बेलहियाबाट साढे ४ अर्ब बढीको धागो निर्यात

बुटवल । रुपन्देहीको बेलहिया नाका हुँदै ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेन्थेटिक यार्न (धागो), सिमेन्ट र क्लिंकर निर्यात भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा भैरहवा नाका (बेलहिया) हुँदै उक्त रुपैयाँ बराबरको...

पुरा पढ्नुहोस
मारीखोलाको ढुङ्गोमाथि बुटवलमा विमर्श

१९ वैशाख । उपन्यास `मारीखोलाको ढुंगो´बारे लेखक जेबी दर्लामीको कर्मथलो बुटवलमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । नागरिक चौतारीको संयोजनमा भएको कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो । कवि तथा लेखक  गिरि श्रीस मगर,  लुम्बिनी...

पुरा पढ्नुहोस
सैनामैना ४ मा तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन

२०८१ बैशाख १९ सैनामैना वडा नं. ४ मा युवा तथा बालक्लबका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । रेडियो सैनामैनाको आयोजना तथा सैनामैना नगरपालिका वडा नं. ४ को समन्वयमा वडा युवा तथा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला

कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन्। बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा दुबै जना मृत फेला परेका हुन्। श्रीमान् वर्ष ६० का टेकलाल भुसाल र श्रीमती वर्ष ५५ की जुठी भुसाल मृत...

पुरा पढ्नुहोस
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा।डा।धु्रवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलियालाई नियुक्त गरेका...

पुरा पढ्नुहोस
कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक, २ जना पक्राउ

१८ वैशाख, काठमाडौं । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ...

पुरा पढ्नुहोस
ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा २ जना घाइते

१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका...

पुरा पढ्नुहोस
गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

१८ वैशाख। गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् । डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई...

पुरा पढ्नुहोस