फोटो फिचर
विकास थापा नेपाली समाजमा एउटा उखान छ, ‘बनको बाघले खानु छैन, मनको बाघले खाइसक्यो ।’ हाम्रो मन वास्तवमै कमजोर छ । मन डरपोक छ । त्यही कारण हामी केही नहुँदा पनि भित्रभित्रै डराएर बस्छौं ।...
पुरा पढ्नुहोसPhoto Credit : गण्डकी टिभीकास्कीमा तरकारी नष्ट गरिँदै १९ जेठ, काठमाडौं । तरकारी तथा फलफूलबाट कोरोना सर्ने अहिलेसम्म संसारमा कुनै पनि अध्ययनले देखाएको छैन । तर, नेपालमा चाहिँ कोरोना सार्न सक्ने भन्दै किसानले दुःख गरी...
पुरा पढ्नुहोसत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।कोरोना संक्रमण रोकथामका लागि...
पुरा पढ्नुहोसजेठ ९ गते बिहानै तैयारी थियो बुटवल स्थित उच्च अदालत जाने क्वारेन्टाईन व्यवस्थापनमा पटक पटक समाचारहरु लेख्दा र भिडियो मार्फत संवाद गर्दा पनि केही सुधार नभए पछि अव कानुनी प्रकृयामा जानुपर्छ भनेर म लामो...
पुरा पढ्नुहोसजाजरकोट, काठमाडौं — प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर...
पुरा पढ्नुहोसबसन्त भुसालबिगत २ / ४ दिन देखि सामाजिक संजालमा प्रदेश सभामा एकजना सांसद बोलेको भिडियो भाइरल भईहेको छ । केही महिना अघि संघीय सभामा बोलेको एक भिडियो पनि त्यसैगरि भाइरल भएको थियो ।...
पुरा पढ्नुहोस‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ को केही दिनदेखि निकै चर्चा छ। अनुकूलताका आधारमा यो चर्चा केही दिन अझै जारी रहने छ। प्रसंग हालै जारी नेपालको नयाँ नक्साको हो। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी...
पुरा पढ्नुहोसआज गणतन्त्र दिवस । आजैको दिन अर्थात् जेठ १५ गते नेपाल औपचारिकरुपमा लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको हो । नेपालको संविधान २०७२ले यस यथार्थलाई स्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा संस्थागत गरेको छ ।...
पुरा पढ्नुहोसपरासी — पश्चिम नवलरासीको सुस्ता गाउँपालिका ३ रेवामा प्रहरीले गाडेको स्थानबाट एक किशोरीको शव निकालेको छ । हत्या भएको आशंकामा १४ वर्षीया किशोरी धनेश्वरी बिनको शव प्रहरीले मंगलबार दिउँसो निकालेको हो । स्थानीयहरुले हत्या गरेर...
पुरा पढ्नुहोसhttps://www.facebook.com/officialujyaalopost/videos/241085420676013/ ...
पुरा पढ्नुहोस