फोटो फिचर

कोभिड १९ अपडेट कपिलवस्तु सन्क्रमितको संख्या ५२३

कपिलवस्तुमा कोभिड १९ थप ३९ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५२३ पुगेको छ । महाराजगन्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष र बर्ष ६ देखि ५५ सम्मका...

पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।जेठ २१ गते मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...

पुरा पढ्नुहोस
भरतपुर अस्पतालमा एक पुरुषको मृत्यु, कोरोना परीक्षण हुँदै

चितवनको भरतपुर अस्पतालमा एक युवकको मृत्यु भएको छ ।अस्पतालको आईसीयूमा वार्डमा उपचाररत माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको आज (शनिवार) विहान मृत्यु भएको बताइएको छ ।मृतक पुरुष ११ दिन अगाडि मात्र भारतबाट चितवनको...

पुरा पढ्नुहोस
डिभीको रिजल्ट आयो, यसरी हेर्नुहोस् ।

कपिलवस्तु , जेठ २४ – सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा डिभी को नतिजा आज सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीट मार्फत आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति...

पुरा पढ्नुहोस
बढ्दो चाप ,क्षमता काउपकरणनै विकल्प ,नयाँउपकरणका फाइदा

 बिबिसी     केही सातादेखि कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको अधिकारीहरूले बताएका छन्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका अनुसार एक दिनमा कम्तीमा १० हजारवटा नमुना परीक्षण गर्ने गरी क्षमता बढाउन सरकारले एउटा ठूलो स्वचालित र तीनवटा अन्य ठूला उपकरण ल्याउन खोजेको छ।उनले भने, “विभिन्न ठाउँबाट सङ्कलन...

पुरा पढ्नुहोस
उग्र-राष्ट्रवादको दलदलमा देश

उग्र–राष्ट्रवादी र अतिवादीहरू मानवीय ह्याकर जस्ता हुन्छन्, उनीहरू आमनागरिकको कमजोरी, डर र रिसमा खेल्छन्  पार्टीमा बहस चलाउनका लागि केही दिनअघि हामीले एकजना कूटनीतिज्ञसँग ‘एमसिसी’बारे छलफल गर्‍यौँ । एमसिसीको पक्षमा हुनुहुँदो रहेछ, यसैले सुरुमा उहाँ पन्छिन...

पुरा पढ्नुहोस
कोरोना भन्दा खतरा समाज

कोभिड १९ का कारण विश्वमा पौने चारलाख  मानिसको मृत्यु भएको छ । नेपालमा  यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ मध्ये १० जनाको मृत्यू भएको छ ।  नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । तर...

पुरा पढ्नुहोस
लालपुर्जा नभएकै कारण वर्षेनी अतिक्रमणमा पर्छ सुस्ताको भूमि

परासी, २२ जेठ ।अधिकांश सुस्तावासीसँग नागरिकता र जोतभोग गरिरहेको जग्गाको लालपुर्जा नहुँदा सुस्ताको भूमि अतिक्रमण पर्ने गरेको छ । भारतीय जनताहरु सीमामा खटिएका एसएसबी प्रहरीको सहयोगमा वर्षेनी सुस्ताको भूमी कब्जा जमाउँदै आएको सुस्ताबासी बताउँछन्...

पुरा पढ्नुहोस
कोरोना कहरले सिर्जना गरेका नकारात्मक र सकारात्मक पक्षहरु

राजु भुसालकोरोना भाइरसको (Covid-19) वैज्ञिानिक नाम सार्स कोभ २ हो । विश्व स्वास्थ्य संगठनले चीनको वुहानबाट सुरु भएको कोरोना भाईरस संक्रमणलाई लिएर जनवरी ३० स्न् २०२० मा विश्वव्यापीरुपमा विश्व स्वास्थ्य संकटकालको घोषणा गरेको थियो...

पुरा पढ्नुहोस
संक्रमितलाई छुदैमा लाग्दैन कारोना , क्वारेन्टीनका संचारकर्मीको कलमवाट

विकास थापा नेपाली समाजमा एउटा उखान छ, ‘बनको बाघले खानु छैन, मनको बाघले खाइसक्यो ।’ हाम्रो मन वास्तवमै कमजोर छ । मन डरपोक छ । त्यही कारण हामी केही नहुँदा पनि भित्रभित्रै डराएर बस्छौं ।...

पुरा पढ्नुहोस