फोटो फिचर
काठमाडौँ, १० जेठ, विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार...
पुरा पढ्नुहोसजेठ ९ कपिलवस्तुकपिलवस्तु जिल्लामा क्वारेन्टाईनलाई वेवस्थित गराउन तथा तत्काल आईशुलेसन बेडहरुको स्थापना गर्न माग गर्दै मधेश मानव अधिकार गृह (माहुरी होम)ले अपिल जारी गरेको छ ।संस्थाकाले कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिकाका संक्रमितहरू ४ बालिबालिका सहित...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भयो । तर आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरूसँगै बसे । बाँकेको खजुरास्थित सुशील कोइराला...
पुरा पढ्नुहोसतौलिहवाआभाश पौडेलजिल्ला सिल भएको अवस्थामा पनि कपिलवस्तु जिल्लाका बैकं तथा वित्तिय संस्थाहरु हप्ताको लागि ४ दिनको लागि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुधबार सूचना जारी गर्दै सो कुरा जनाएको छ ।जेठ...
पुरा पढ्नुहोससुस्त तयारी : कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन भएको ८० दिन, लकडाउन सुरु भएको ५८ दिन : तीन भेन्टिलेटर सरकारले किन्यो, १२ एनजिओले दिए अहिलेको अबस्था : कोभिडका बिरामीलाई उपचार गर्न देशभरि १६२४ आइसोलेसन बेड, ३९६...
पुरा पढ्नुहोसनापी विभागका पूर्वमहानिर्देशक पुन्य ओलीका अनुसार ०३२ सालमा नेपालले पहिलोपटक नक्सा बनाउँदा लिम्पियाधुरासम्मको भाग समेटेको थियो । तर, तत्कालीन सरकारले लिपुलेकसम्मको भूमि मात्र समेट्नू भनेर आदेश दिएपछि नक्सा संशोधन गरेर प्रकाशित गरिएको थियो । लिम्पियाधुरा छुटाएर...
पुरा पढ्नुहोसधर्मेन्द्र झा पछिल्लो पटक नेपाली सेना एक पटक पुनः चर्चामा आएको छ। चर्चामा आउनुको कारण हो- संघीय राजधानी काठमाडांैमा सेनाका कारण एक जना सामान्य नागरिकले कठिनाइ भोग्न बाध्य हुनु। सेनाको भूमिकाका सम्बन्धमा एक पटक नयाँ...
पुरा पढ्नुहोसभूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । साेमबार साँझ बसेकाे मन्त्रिपरिषद्काे बैठकले नयाँ नक्सा स्वीकृत गरेकाे हाे । कृषिमन्त्री घनश्याम भुसालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा...
पुरा पढ्नुहोसकिटको अभावमा कपिलस्तुमा काेरोना परिक्षणमा ढिलाई १३ सय जनाको पि.सि.आर. परिक्षण रेड जोनमा परेको कपिलवस्तुमा किटको अभाव हुदा कोरोना परिक्षणमा ढिलाई भएको छ । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण हुन सकेको छैन...
पुरा पढ्नुहोसकपिलवस्तु जेष्ठ ३, कोरोना संक्रमितको सख्या बढे पछि कपिलस्तुमा २ सय ५० बेडको आईसुलेन सेन्टर र २ सय बेडको क्वारेन्टाइन निर्माण गरिने भएकाे छ । जिल्लाकाका पाँच पालिकामा ५०/५० बेडको आईसोलेनशन सेन्टर तथा कपिलवस्तु...
पुरा पढ्नुहोस