ब्रेकिङ्ग न्युज

मधेश सरकारका एमाले मन्त्रीहरूले दिए राजीनामा

मधेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद...

पुरा पढ्नुहोस
बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु

बुटवल । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो ।   मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र...

पुरा पढ्नुहोस
चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी

चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका...

पुरा पढ्नुहोस
छाडा चौपाया व्यवस्थापनमा चुक्यो सैनामैना, कृषि योग्य जमिन वाझै रहने संकेत

सैनामैनाको प्रमुख व्यापारिक र कृषि क्षेत्र सालझण्डी,कलौनि र मुर्गियाको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न...

पुरा पढ्नुहोस
वित्तिय संस्थाको आंतक विरुद्ध सैनामैनामा विरोध प्रदर्शन

सैनामैनामा उधोगी र ब्यवसायीहरुको नगर संञ्जालको आयोजनामा उधोग, ब्यवसायी प्रति सरकारको उदासिनता तथा वित्तिय संस्थाको आंतक विरुद्ध आज बिहान सैनामैनामा विरोध प्रदर्शन गरिएको हो ।   सैनामैना नगरपालिकामा रहेका सैनामैना उधोग वाणिज्य संघ, सैनामैना ब्यापार संघ,...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ...

पुरा पढ्नुहोस
एमालेको ग्रासरुट अभियान चलिरहेकै बेला, रुपन्देहीका गौतम माओबादीमा प्रवेश

नेकपा एमाले निकट युवा सघ रुपन्देही जिल्ला सदस्य बिक्रम गौतम नेकपा एमाले पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन । आज सनिबार सैनामैना वडा न:६, निवासी गौतम माओबादी केन्द्रमा प्रबेस गरेका हुन ।...

पुरा पढ्नुहोस
शुद्धोधन–७ का वडा अध्यक्ष ५० हजार घुससहित पक्राउ

शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि...

पुरा पढ्नुहोस
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

१५ चैत, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो ।   मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
अपहरण गरी कुटपिट, एक महिला गम्भीर घाइते

कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने अजय केवट (झगरु) ले शुभवती केवटलाई अपहरण गरि कुटपिट गरेका छन । जग्गाको विषयलाई लिएर झगरुले शुभवतीलाई अपहरण गरि कुटपिट गरेको खुल्नमा आएको छ । झगरुले शुभवतीलाई अपरहण शैलीमा सुन्दरीडाडको...

पुरा पढ्नुहोस