ब्रेकिङ्ग न्युज
सैनामैना १३ मंसिर । रुपन्देहीको सैनामैनामा नेकपा माओवादी केन्द्रले अधिबेशन सुरु गरेको छ । माओवादी केन्द्रले सैनामैनाको वडा नम्बर १ र ४को वडा अधिबेशन आज सम्पन्न गरेको छ । सम्मेलनबाट वडा न१ र ४मा...
पुरा पढ्नुहोससैनामैना, रुपन्देही २ । सैनामैना नगरपालिकाले बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा सैनामैना ७ स्थित औद्योगिक ग्राम क्षेत्रको जग्गामा क्रसर राख्न दिने निर्णय गरेकोमा सैनामैनाका राजनैतिक दल, नागरिक समाज र स्थानीय जनताले उक्त निर्णय तत्काल...
पुरा पढ्नुहोससैनामैना, १ मंसिर । सैनामैना नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को पहिलो त्रैमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार सैनामैनामा सम्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सैनामैनाका नागरिकले सैनामैना नगरपालिकाको...
पुरा पढ्नुहोससैनामैना, कार्तिक २७ । रुपन्देहीको सैनामैना–३, मुर्गिया स्थित नवदुर्गा भवानी शैलापुत्री शक्ति पिठमा करोड दिप प्रज्वलन गरिएको छ । मन्दिरको ५० औं वर्ष पूरा भएको अवसरमा हरिबोधनी एकादशीका दिन मंगलबार एक कार्यक्रमको आयोजना गरि करोड...
पुरा पढ्नुहोस२६ कात्तिक, बागलुङ । बागलुङको जैमिनी ७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका...
पुरा पढ्नुहोससैनामैना नगरपालिका वडा नं. ७, रूपन्देहीको सार्वजनिक जग्गा संरक्षण समितिका सदस्य तथा सल्लाहकारहरूले सैनामैना वडा नम्बर ७ कार्यालयलाई आफ्नो सामूहिक राजीनामा पत्र बुझाउँदै सार्वजनिक जग्गा संरक्षणमा अवरोध पुर्याउने निर्णयको विरोधमा ज्ञापन पत्र पेश गरेका...
पुरा पढ्नुहोसलुम्बिनी,कार्तिक २४ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)संग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बराथन पशुपथिले लुम्बिनीमा भेटवार्ता गरेका छन् । भेटवार्तामा हवाई माध्यमबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हवाइ माध्यमबाट पर्यटक...
पुरा पढ्नुहोससैनामैना । सैनामैना नगरपालिकामा गत आर्थिक बर्ष २०८०÷८१ को वाह्र महिनाको अवधिमा १ सय १९ जोडिको सम्वन्ध विच्छेदको घटना दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई...
पुरा पढ्नुहोसकार्तिक २२ । लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ) ले बाैद्ध विद्वानहरूलाई भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह गर्नु भएकाे छ । भारत सरकारकाे आयाेजनामा नयाँ दिल्लीमा भएकाे प्रथम एसियन...
पुरा पढ्नुहोसबुटवल । सुरक्षित यात्रा नेपालले तिहार र छठ् पर्वमा सार्वजनिक यातायातमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै बुटवल स्थित नयाँ बसपार्कमा यात्रुहरुको सहायताका लागि पुनः यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । चाडपर्वको अवसरमा यात्रु...
पुरा पढ्नुहोस









