ब्रेकिङ्ग न्युज

सैनामैना उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल निर्वाचित

सैनामैना उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल निर्वाचित हुनु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि बुधवार भएको निर्वाचनमा पोखरेलले प्रतिस्पर्धी उम्मेदवार प्रेम बहादुर खडकालाई ९ मतले पराजित गर्दै विजयी हुनुभएको हो...

पुरा पढ्नुहोस
“विद्यार्थी व्यवहारले सिकाएको पाठ”–एक अनुभूति

सुमन (नाम परिवर्तन) कक्षा चारमा अध्ययनरत छात्र हुन् । उनले अध्ययन गर्ने कक्षाको अंग्रेजी विषय शिक्षण गर्ने शिक्षकको नाताले कक्षा कोठाभित्र उनको व्यवहार अवलोकन गर्ने अवसर प्राप्त भएको छ । विषय शिक्षकका अतिरिक्त कालिका...

पुरा पढ्नुहोस
प्रेस सेन्टर रूपन्देहीले गर्यो तीन नगरपालिकामा सम्मेलन

बुटवल । प्रेस सेन्टर नेपाल रूपन्देहीले जिल्लाका तीन वटा नगरपालिकामा नगर सम्मेलन सम्पन्न गरेकाे छ । बिहिबार प्रेस सेन्टरकाे सिद्धार्थ नगर नगरपालिका, तिलाेत्तमा नगरपालिका र देवदह नगरपालिकाकाे नगर सम्मेलन सम्पन्न भएकाे हाे । सम्मेलनले सिद्धार्थनगरमा...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ सिल्डमा१५ स्वर्णसहित पसुपति मावि विजयी

सैनामैना, पौष १२ । रुपन्देहीको सैनामैनामा जारी आठौ राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह अन्तरगत अन्तिम दिनको भलिवल खेल निकै प्रतिस्प्रधात्मक र रोमान्चक बन्यो । पर्रोहा माविले उक्त खेल जितेमा आठौं...

पुरा पढ्नुहोस
जबर्जस्ति करणी गरेको आरोपमा सैनामैनाका एक युवा पक्राउ

सैनामैन, पौष १२ । रुपन्देहीमा सैनामैना वडा २ मा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थाई घर गुल्मी हाल सैनामैना नगरपालिका वडा न ३...

पुरा पढ्नुहोस
नेकपा रुपन्देहीद्वारा १३२ औं माओ दिवस बुटवलमा मनाइयो

विनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बिहिबार बुटवलमा एक कार्यक्रका बिच माओको १३२ औं जन्म दिवस मनाएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका पोलिटब्युरो सदस्य बसन्त सीले माओबाट सबै विश्वभरका...

पुरा पढ्नुहोस
सैनामैनामा अवैध रुपमा माटो उत्खनन् गरेका जेसिबी धनिलाइ नब्बे हजार जरिवाना

सैनामैना : अवैध रुपमा माटोजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र जेसिवी प्रहरीले नियन्त्रणमा लिइ सैनामैना नगरपालिकालाई बुझाएको छ। नियन्त्रणमा लियको टेक्टर र जेसुबी धनीलाई नगरपालिकाले ९०हजार जरिवाना तिराएको छ । इलाका  प्रहरी कार्यालय सालझण्डिले नदीजन्य पदार्थ...

पुरा पढ्नुहोस
मन्त्री उपस्थिति नभएपछि सैनामैना जनचेतना माबिको बार्षिकउत्सबमा प्रमुख अतिथी मेयर

रुपन्देहीको सैनामैना नगरपालिका बासगडिमा रहेको जनचेतना माध्यमिक बिधालयको ४१ औं वार्षिक उत्सब तथा अभिभाबक दिवस समारोह प्रमुख अतिथी बिहिन भयको छ । जनचेतना माध्यामिक बिध्यालको ४१ औं बार्षिक उत्सब समारोहका प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
जनचेतना माविको ४१औं वार्षिकउत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न

सैनामैना, ०९ पुष । सैनामैनाको बाँसगढीमा रहेको जनचेतना माद्यामिक विद्यालयको ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य समारोहका विच सम्पन्न भएको छ । ४१औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा वोल्दै सैनामैना नगरपालिका...

पुरा पढ्नुहोस
सैनामैनामा ८औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (तस्वीरमा)

    सैनामैना पुष, ७ । सैनामैना नगरपालिका खेलकुद विकास समिति सैनामैनाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। सैनामैना–७, देउवापार स्थित सरस्वती माविको खेलमैदानमा आइतवारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका मेयर...

पुरा पढ्नुहोस