ब्रेकिङ्ग न्युज

बुटवल-चन्द्रौटा हाइवे आयोजनाको इआईए प्रतिवेदनमाथि सैनामैनामा सर्बजनिक सुनुवाई

सैनामैना १६, असार । बुटवल गोरुसिङगे चन्द्रौटा ५० कि=मि= सडक खण्ड स्तरोन्नति आयोजनाको प्राम्भिक वातावरणीय परीक्षण प्रतिवेदन आम सरोकारवालाका बीच छलफल भएको छ । सो सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सैनामैना नगरपालिकामा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
घूसकाण्डमा मुछिएका न्यायाधीश कोइराला ‘निलम्बित’

घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो...

पुरा पढ्नुहोस
सैनामैनामा ३ दिने अगरबत्ती बनाउने तालिम सम्पन्न

  १२ गते, सैनामैना रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डिमा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत तिन दिने अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुलाई सिपमुलक तालिमहरु दिई आत्मनिर्भर वनाउने उदेश्यका साथ संचालन गरिएको उक्त कार्यक्रममा...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेटप्रति सञ्चार संस्थाको चर्को विरोध

८ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले पहुँच र प्रभावका आधारमा सञ्चार क्षेत्रलाई बजेट बाँडेको भन्दै प्रदेशका सञ्चार सम्बद्ध संघसंस्थाले विरोध जनाएक छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ७८ रेडियो, १२...

पुरा पढ्नुहोस
सैनामैनामा अनलाइनबाट योजना भुक्तानीको सेवा प्रारम्भ

सुरेश परियार,असार ५ गते सैनामैना नगरपालिकाले नयाँ सेवा प्रारम्भ गरेको छ । नगरपालिकाले योजना तथा कार्यक्रमको भुक्तानी अनलाइन प्रणालीबाटै सम्बन्धीत फर्म तथा ब्यक्तिको बैँक खातामा दाखिला गर्ने प्रबन्ध सहितको सेवा आज देखि सुरु गरेको सैनामैना...

पुरा पढ्नुहोस
सैनामैनाद्धारा आगामी निति तथा कार्यक्रम प्रस्तुत,पुर्वाधार विकासमा जोड

सुरेश परियार,असार ४ गते सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७९÷८०को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको एघारौँ नगरसभाले शनिबार आगामी वर्षका लागी निति तथा कार्यक्रम प्रस्तुत गरेको हो । सैनामैनाको समृद्धिको आधार ः उत्पादन,पर्यटन...

पुरा पढ्नुहोस
पाल्पाको रानीमहलमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता

पाल्पा — कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले...

पुरा पढ्नुहोस
सालझण्डी प्रहरीको सक्रियता : ठुलाे परिमाणमा अबैध चिनी बरामद

सुरेश परियार,जेठ ३० गते रुपन्देहीको सैनामैनाबाट ठूलो परिमाणमा अबैध चिनी बरामद गरिएको छ।इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख तथा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलिले अबैध चिनी र चामल बरामद गरेको हो । सालझण्डीबाट पाल्पातर्फ...

पुरा पढ्नुहोस
लघुवित्तिय संस्था विरुद्ध विरोध प्रदर्शन

हरि घिमिरे, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा लघुवित्तिय संस्थाहरु विरुद्ध विरोध प्रदर्शन गरिएको छ । बाँचौ, बचाऔँ र अघि बढौँ लघुबित्तिय संस्थाहरुको ज्यादतिको बिरुद्धमा एकजुट हौँ भन्ने मुला नाराका साथ आईतवार प्रथम भेला तथा विरोध...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य बढेसगैँ कति % ले बढ्यो गाडी भाडा ?

देउवा सरकारले नेपाली जनतालाई मारमा पार्ने निर्णय निरन्तर गरिरहेको छ । देउवा सरकारको निर्देशमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ...

पुरा पढ्नुहोस