ब्रेकिङ्ग न्युज

अर्घाखाँचीमा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्यसहित १७३ जना एमालेमा प्रवेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्य गृह जिल्ला अर्घाखाँचीलाई एमालेको बलियो राजनीतिक शक्ति बनाउने भूमिकामा छन् । बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतृत्वहरुलाई एमालेमा समाहित...

पुरा पढ्नुहोस
बुटवलमा सरसफाइ अभियान शुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान शुरु गरेको छ। चाडपर्वलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाइ अभियान शुरु गरेको हो। अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित...

पुरा पढ्नुहोस
भैरहवा र पोखरा विमानस्थलमा चिनबाट सिधा उडानका लागि उपप्रधान एवं अर्थमन्त्री पौडेलको प्रस्ताव

बुटवल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि...

पुरा पढ्नुहोस
ठेकेदारहरुद्वारा लुम्बिनि बिकास कोषका पदाधिकारीमाथी कुटपिट, सदस्य सचिव र कोषाध्यक्ष घाईते

लुम्बिनी , असोज ८ । लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले गुण्डागर्दी शैलीमा मंगलबार आक्रमण गरेका छन। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनी स्थित फाईभ होटलमा कार्क्रम भईरहेको बेला ठेकदारहरूको एक...

पुरा पढ्नुहोस
सैनामैनामा नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दियो

सैनामैना । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगरपालिका भित्र बजार अनुगमन थालेको हो । सैनामैना नगरपालिकाकी उपमेयर विना रानाको...

पुरा पढ्नुहोस
बुद्धनगर खानेपानीको ८औ वार्षिक साधारण सभा सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ५ मा रहेको बुद्धनगर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आठौं वार्षिक साधारण सभा सैनामैना नगरपालिकाको प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले हामीले...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानी र सुपर परियोजनाद्धारा वृक्षारोपण

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई सस्था सैनामैनाको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा, शहरी पूर्व तयारी आपतकालिन प्रतिकार्य प्रर्वद्धन (SUPER) परियोजनाको सह–आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्राकृतिकमा आधारीत समस्या समाधान गर्ने...

पुरा पढ्नुहोस
समाजशास्त्र, अर्थ र विज्ञान प्रविधिबारे बुटवलमा वैचारिक अन्तरक्रिया

(विज्ञान प्रविधिको विकास र नयाँ अर्थराजनीतिक चरित्रले दर्शनमा अनिश्चय, सम्भावना, रक्षा र रुपान्तरणको शंश्लेषण आवश्यक)   असोज ४, बुटवल । बुटवलमा समाज विज्ञान, अर्थ र विज्ञान प्रविधिबारे वैचारिक अन्तरक्रिया भएको छ । अहिले विज्ञान र प्रविधिमा...

पुरा पढ्नुहोस
जुनियर/युवा रेडक्रस सर्कल जनकल्याण मावि द्धारा रक्तदान सम्पन्न

सैनामैना । शिक्षा दिवस तथा संविधान दिवस २०८१ को अवसरमा जुनियर/युवा रेडक्रस सर्कल जनकल्याण माध्यमिक विद्यालय द्धारा आयोजित रक्तदान कार्यक्रमबाट ५३ युनिट रगत संकलन गरेको छ । जुनियर/युवा रेडक्रस सर्कल जनकल्याण माध्यमिक विद्यालय परोपकारी काम...

पुरा पढ्नुहोस
सैनामैनामा जनताले तिरेको करको तथ्याङ्क छैन

सैनामैना । रुपन्देहिको सैनमैना नगरपालिकामा जनताले तिरेको करको तथ्याङ्कनै नभएको पाइएको छ । नगरपालिकाले नगरमा लिइने विभिन्न प्रकारका करमा लाखौं लगानी गरेर एउटा निजि कम्पनिको सफ्टवयर मार्फत अनलाईन माध्यमबाट सेवा दिदै आएको थियो ।...

पुरा पढ्नुहोस