ब्रेकिङ्ग न्युज

गठबन्धनको जित निश्चित छ, स्वतन्त्रलाई फकाउनुपर्दैन– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनको जित निश्चित भइसकेको दाबी गरेका छन् । चुनावी सभाका लागि चितवन पुग्नासाथ भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेदवारलाई फकाउने भन्दा गठबन्धन आफ्नै काममा...

पुरा पढ्नुहोस
सैनामैना ७ मा नेपाली कांग्रेसप्रति जनलहर, चुनाव जित्नेमा ढुक्क छु –अध्यक्ष उम्मेदवार चौधरी

२०७९ बैशाख २१ स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेपाल कांग्रेस वडा नं ७ ले आफ्नो घरदैलो अभियानलाई तीव्र रूपमा सन्चालन गरिरहेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मत आफ्नो पक्षमा पार्न वडाका प्रत्येक घरघरमा...

पुरा पढ्नुहोस
सैनामैना वडा नं. ३ का अध्यक्ष दिपकले गरे यस्तो घोषणा– कृषकहरु खुसिले गदगद्

सैनामैना वडा नं. ३ मा उत्पादन हुने कुनै पनि कृषिजन्य उत्पादन अब खेर नजाने भएको छ । संयुक्त गठबन्धनका उम्मेदवार दिपक भण्डारीले आज घरदैलो कार्यक्रमको अवसरमा बोल्दै आफूले वडाध्यक्ष जितेपछि कृषि उत्पादन संचय केन्द्र...

पुरा पढ्नुहोस
सुदर्शन र कचंनको भेलाले विप्लवलाई महासचिवबाट हटायो

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई...

पुरा पढ्नुहोस
अपरिचत वैदेशिक फोन – बमको हल्लाले विमानस्थलमा आतंक

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम छ भन्दै फोन आएपछि केही बेर हल्ली खल्ली मच्चिएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा आतंक मच्चिएको हो । फोन आएसँगै सेनाको बम...

पुरा पढ्नुहोस
सैनामैनाका मेयरले घोषणापत्र पूरा गर्न भोट मागे तर काम गरेनन्

२० बैशाख । ५ वर्ष अघि भएको निर्वाचनताका एमालेले सैनामैना नगरपालिकाको लागि १५ शीर्षकमा करिब सय बुँदाको घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्र लिएर अहिलेका मेयर चित्रबहादुर कार्की र उपमेयर बिना राना उतिबेला भोट...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रका तिन वडाध्यक्ष सहित ५४ जना निर्विरोध निर्वाचित

वैशाख ३० गते हुने निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ता भएको थियो । निर्वाचन आयोगले १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । जसअनुसार विभिन्न पदमा तीन सय ५३ जना...

पुरा पढ्नुहोस
चुनावकै दिन कसले गर्यो नेपाल बन्दको घोषणा ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम राखेको छ । पार्टी महासचिवद्वारा जारी विज्ञप्ति र पर्चामा स्थानीय तहको निर्वाचन बहिष्कारको विषय उल्लेख...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा सैनामैनाद्वारा गठबन्धनलाई समर्थन

२०७९ बैशाख १९ राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिले संयुक्त गठबन्धनलाई समर्थन गर्ने जनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउने केन्द्रको निर्देशन अनुसार सो पार्टीले...

पुरा पढ्नुहोस
सैनामैनाका मयेर पदका उम्मेदवार फडिन्द्र शर्मा भन्छन –कक्षा १२ सम्मको शिक्षा लाई निःशूल्क गर्छौ

सैनामैना ,१९ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार फडिन्द्र प्रसाद शर्माले चुनाव जितेपछि नगरमा निःशुल्क शिक्षा प्रदान गरिने बताउनु भएको छ । नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र गठबन्धनका उम्मेदवार रहनु भएका...

पुरा पढ्नुहोस