ब्रेकिङ्ग न्युज

मुर्गिया खानेपानीद्धारा टोल विकास संस्थालाइ प्रोत्साहन रकम वितरण

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले टोल स्तरीय सरसफाइ कार्यक्रमको प्रोत्साहन रकम वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी सस्थाको सभाहलमा उक्त रकम वितरण गरेको सस्थाले जनाएको छ । संस्थाले विगतका...

पुरा पढ्नुहोस
सहिद रामापुर क्याम्पसको क्याम्पस सभा सम्पन्न

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस सभा आईतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सोही अवसरमा क्याम्पसको सभाहलको समेत लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले...

पुरा पढ्नुहोस
उसुको थाउलो विश्वकपमा नेपालका विजयले जिते कांस्य

११ कात्तिक, काठमाडौं । नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै...

पुरा पढ्नुहोस
सैनामैना तरुण दलद्वारा स्थापना दिवसमा वृक्षरोपण

नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसको अवसरमा सैनामैना तरुण दलले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगरप्रमुख एवं नेपाली कांग्रेसका निवर्तमान रूपन्देही जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्माले वर्तमान समयमा...

पुरा पढ्नुहोस
तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले देशैभरि नै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आफ्नो स्थापना दिवस मनाएको छ। यसैबीच रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्ध आश्रममा...

पुरा पढ्नुहोस
छाडा चौपाया व्यवस्थापनमा छिमेकी पालिकालाई गुहार्दै सैनामैना

सैनामैना, कार्तिक १० । रुपन्देहीको सैनामैना नगरपालिकामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ । छाडा चौपाया ब्यवस्थापनमा नगरपालिकाले कुनै दिर्घकालिन योजना बनाउन नसक्दा छाडा चौपाया व्यवस्थापन चुनौतीका रुपमा देखिदै आएको हो । सैनामैनाका...

पुरा पढ्नुहोस
बुटवलबाट प्युठान जाँदै गरेको जीप अर्गेलीमा दुर्घटना, १४ जना घाइते

बुटवल । बुटवलबाट प्युठानको अर्घा जाँदै गरेको जीप झिमरुक गाउँपालिका वडा नम्बर ६ अर्गेलीमा दुर्घटना भएको छ । लु २ ख ६३२२ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि २५ मिटर तल खस्दा सो दुर्घटना भएको...

पुरा पढ्नुहोस
नेकपा एमाले सैनामैनाकाे दाेस्राे नगर अधिवेशन सम्पन्न, अध्यक्षमा न्याैपाने निर्वाचित

सैनामैना, कार्तिक ०८। नेकपा एमाले सैनामैना नगरकाे दाेस्राे अधिवेशन विहिवार सम्पन्न भएकाे छ । सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा चेतनारायण न्याैपाने (नारायण) निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा कल्पना कुँवर, सचिव पदमा चाम बहादुर...

पुरा पढ्नुहोस
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

८ कात्तिक, काठमाडौँ। सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ । पक्राउ परेको दिन (शुक्रबार)देखि नै गणना हुने गरी म्याद...

पुरा पढ्नुहोस