ब्रेकिङ्ग न्युज

यसरी मनाइँदै छ लुम्बिनीमा संविधान दिवस

दाङ । लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर,...

पुरा पढ्नुहोस
बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

२ असोज, काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३...

पुरा पढ्नुहोस
सैनामैनाको मलमला सामुदायिक वनमा अवैध काठ बरामद

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको मलमला सामुदायिक वन उपभोक्ता समितिले अवैध रुपमा तस्करी हुदैँ गरेको सालको काठ मंगलबार साँझ करिब ८ बजे बरामद गरेको छ । विशेष सुचनाका आधारमा मलमला सामुदायिक वन उपभोक्ता समितिका...

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना

असाेज १ । नेकपा माओवादी केन्द्रले लुम्बिनीमा पार्टी कार्यलय स्थापना गरेकाे छ । लुम्बिनी साँस्कृतिक नगर समिति र निर्वाचन क्षेत्र नम्बर ५ क्षेत्रीय समन्वय समितिकाे संयुक्त कार्यालय रहनेगरी कार्यालय स्थापना गरिएकाे हाे । कार्यालयकाे उद्घाटन...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा जेब्रा झोलाभित्र भेटियो शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा सोमबार एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार जेब्रा झोलामा पोका पारिएको अवस्थामा अन्दाजी २५–२६ वर्ष उमेरका युवाको शव...

पुरा पढ्नुहोस
माओवादी निकट शिक्षक संगठनको प्रथम जिल्ला परिषद् सम्पन्न

सैनामैना । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । रुपन्देहीको भैरहवामा आयोजित एक भव्य जिल्ला परिषद कार्यक्रममा नेकपा माओवदी केन्द्र अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
ध्रुवतारा सयपत्री सहकारीमा कुँवरको नेतृत्वमा नयाँ समिति

बुटवल । बुटवलको ध्रुवतारा सयपत्री बचत तथा ऋण सहकारीको १८ औं साधारण सभा तथा सातौं अधिवेशनले मानबहादुर कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नवनिर्वाचित संचालक समितिको उपाध्यक्षमा छविन्द्र भट्टराई, सचिवमा विनोद खनाल, कोषाध्यक्षमा...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ सैनामैनाको तेस्रो नगर अधिबेशन सम्पन्न

अखिल नेपाल महिला संघ सैनामैनाको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले बसन्ता रेग्मी छेत्री को अध्यक्षतामा ३३ सदस्यिय नगर कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा लिला सपकोटा सचिवमा सीता भुसाल...

पुरा पढ्नुहोस
महिला कबड्डी टिमलाई टिम अफ दि इयर अवार्ड

२८ भदौ, काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जितेको छ । शुक्रबार भएको अवार्ड कार्यक्रमा कबड्डी टिमलाई यो अवार्ड प्रदान गरिएको हो । १९औं एसियन्स गेममा पदकका लागि...

पुरा पढ्नुहोस
लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा कानुन कार्यान्वयनमा अर्धन्यायिक निकायको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

सैनामैना । बुटवलको तिलोत्तमा नगरपालिकाको जानकीनगरमा कानुन कार्यान्वयनमा अर्धन्यायिक निकायको भूमिकाबारे प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालसँग कानुनका विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् । विद्यार्थीसँग अन्तरक्रिया गर्दै प्रजिअ अर्यालले जिल्ला प्रशासन कार्यालयले कानुन कार्यान्वयनको लागि स्थानिय सरकारी...

पुरा पढ्नुहोस