ब्रेकिङ्ग न्युज

सिवाइसी नेपाल लघुबित्त संस्थाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सैनामैना, जेठ २३। सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता आजको आवश्यकता र बैंक र वित्तीय संस्थाको महत्त्व, वित्तीय अनुशासन, कर्जको महत्त्व, कर्जाको सदुपयोग, बचतको महत्त्व, आम्दानी खर्च...

पुरा पढ्नुहोस
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् । यसैगरी उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय...

पुरा पढ्नुहोस
खानेपानीसंग भएको करौडौ रकम समुदायमा लगानी गरौ ः मन्त्री ढकाल

टिका खरेल सैनामैना, जेष्ठ २३ । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा जनताको पैसा बैङ्कमा अनायसै रहिरहेको लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले बताउनु भएको छ । आज बिश्व बतावरण दिवसको अवसरमा शहरी...

पुरा पढ्नुहोस
विश्व वातावरण दिवसमा पाल्पा सिमेन्टले गर्यो वृक्षारोपण

देवदह । विश्व वातावरण दिवसको अवसरमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले वृक्षारोपण गरेको छ । बुधबार सुनवल नगरपालिका वडा नं ७ का वडाअध्यक्ष नारायणप्रसाद आचार्यको उपस्थितिमा फ्याक्ट्री कम्पाउन्डमा वृक्षारोपण गरिएको कम्पनीका प्रबन्धक जीवन निरौलाले जानकारी...

पुरा पढ्नुहोस
भारतीय नागरिकको घाँटी रेटेर हत्या

रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद भएको छ। राजपुर–१ पिपरा भगवानपुरको पूर्वपट्टि ईद्रीस गेट छेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या...

पुरा पढ्नुहोस
दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो। भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न...

पुरा पढ्नुहोस
भोलिदेखि एमाले रुपन्देहीको १० औं अधिवेशन ः ८५३ प्रतिनिधि सहभागी हुँदै

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन भोलि बुधबारदेखि भैरहवामा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले मँगलबार तिलोत्तमामा...

पुरा पढ्नुहोस
छुवाछुत उन्मुलन दिवसमा पण्डित सम्मानित

बुटवल । छुवाछुत उन्मुलन दिवसको अवसरमा बुटवलमा सामाजिक अभियानकर्मी पण्डित भिमकान्त पन्त सम्मानित भएका छन् । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीले सोमबार दोसल्ला ओढाएर सम्मान गरेको हो । तिलोत्तमा निवासी पन्तले लामो...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा असार २ गते सम्म विद्यालय बिदा

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले अत्याधिक गर्मी भएका कारण विद्यालय असार ०२ गतेसम्मका लागि बन्द गरेको छ। केहि दिन देखि रुपन्देही सहित देशैभरी गर्मि उच्च भएको र उच्च तापमानका कारण विद्यालयका विद्यार्थीहरूमा हुन सक्ने समस्यालाई...

पुरा पढ्नुहोस
सैनामैनामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिकामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी दुईदिने अभिमुखीकरण (तालिम) सप्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा वडा स्तरमै आउने समान्य प्रकृतिका विवाद निरुपण तथा मेलमिलापका लागि नगरपालिकाका जनप्रतिनिधिका लागि न्यायिक समितिले...

पुरा पढ्नुहोस