राजनीति

प्रचण्डलाई ओलीसँग संवाद अघि बढाउन भनेका छौं : श्रेष्ठ

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन रोक्न दुई अध्यक्षबीच फेरि संवाद गर्नुपर्ने बताएका छन् ।सोमबार बिहान आफ्नै निवासमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई संवादमार्फत अन्त्य...

पुरा पढ्नुहोस
प्रचण्डलाई बाबुरामको आग्रह: प्रधानमन्त्री ओली कूबाटोमा छन्, उनीसँग सती नजानु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले घुमाउरो पारामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सती...

पुरा पढ्नुहोस
शीर्ष नेतृत्वमा विमति, दोस्रो र तेस्रो तहका नेताहरू एकताको पक्षमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक कलह बढेर फुटको संघारमै पुगेपछि पार्टी जोगाउन दोस्रा र तेस्रा तहका नेताहरूले सक्रियता देखाएका छन्‌। यसअघि पनि विवादले चरम रूप लिँदा यी नेताहरूको अडानका कारण विभाजन टर्ने गरेको थियो। तर, प्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मङ्सिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ ।पूर्वी भागको प्रवलीकरणको काम सकी आन्तरिक साजसजावटको काम भइरहेकाले मङ्सिर मसान्तभित्र सकी त्यसलगत्तै...

पुरा पढ्नुहोस
नेकपा कपिलवस्तुको शुभकामना तथा चियापान कार्यक्रम स्थगित

नेकपा कपिलवस्तुले आयोजना गर्ने शुभकामना तथा चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ । विगतका वर्षहरुमा विजया दशमी, दिपावली एवम् छट पर्वको अवसरमा जिल्ला पार्टीद्धारा आयोजना हुने शुभकामना तथा चियापान कार्यक्रम कोभिड १९ का...

पुरा पढ्नुहोस
बालुवाटार आउने ओलीको निम्तो प्रचण्डले मानेनन्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ताका लागि राखेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् । छलफलका लागि बालुवाटार आउन प्रचण्डलाई ओलीले तीन दिनदेखि आग्रह...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले भने–मिलापत्रको नाममा बलात्कार छोपाछाप पार्ने काम सह्य हुँदैन

काठमाडौं । कोरोना संक्रमण जोखिमका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओली ६५ औँ प्रहरी दिवस समारोहमा सहभागी भए । ‘प्रहरी दिवस’लाई सम्बोधन गर्दै प्रधामन्त्रीले मिलापत्रको नाममा बलात्कार छोपछाप पार्ने काम सह्य नहुने बताएका छन् । सामाजिक दवाव...

पुरा पढ्नुहोस
प्रहरीलाई गृहमन्त्रीको निर्देशन-भूमिगत समूहलाई निस्तेज पार्नुस्

गृहमन्त्री रामबहादुर थापा (बादल)ले सशस्त्र भूमिगत समूहलाई निस्तेज पार्न प्रहरीलाई निर्देशन दिएका छन्। ६५औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले उक्त कुरा बताएका हुन्। ‘अहिले हाम्रासामू संविधानको उपलब्धीलाई चुनौती दिँदै...

पुरा पढ्नुहोस
अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई, मन्त्रिपरिषदमा हेरफेर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । पुनर्गठित टिममा अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले पाएका छन् । पौडेल दोस्रोपटक अर्थमन्त्री बनेका हुन् । उनी प्रधानमन्त्री ओलीका विश्वासपात्र समेत मानिन्छ । युवराज...

पुरा पढ्नुहोस
नयाँ मन्त्री नियुक्ति र हेरफेर सहमतिमा नभएको प्रचण्डको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहमतिबिना नै मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।प्रधानमन्त्री ओलीले रिक्त अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन् भने शहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला,...

पुरा पढ्नुहोस