विचार / सम्पादकीय
Photo Credit : गण्डकी टिभीकास्कीमा तरकारी नष्ट गरिँदै १९ जेठ, काठमाडौं । तरकारी तथा फलफूलबाट कोरोना सर्ने अहिलेसम्म संसारमा कुनै पनि अध्ययनले देखाएको छैन । तर, नेपालमा चाहिँ कोरोना सार्न सक्ने भन्दै किसानले दुःख गरी...
पुरा पढ्नुहोसजेठ ९ गते बिहानै तैयारी थियो बुटवल स्थित उच्च अदालत जाने क्वारेन्टाईन व्यवस्थापनमा पटक पटक समाचारहरु लेख्दा र भिडियो मार्फत संवाद गर्दा पनि केही सुधार नभए पछि अव कानुनी प्रकृयामा जानुपर्छ भनेर म लामो...
पुरा पढ्नुहोसप्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल कोभिड १९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानवीय र बर्बर बन्ने अवस्था देखियो । जिम्मेवार व्यक्ति र निकाय यस विषयमा समयमा नै गम्भीर...
पुरा पढ्नुहोसबसन्त भुसालबिगत २ / ४ दिन देखि सामाजिक संजालमा प्रदेश सभामा एकजना सांसद बोलेको भिडियो भाइरल भईहेको छ । केही महिना अघि संघीय सभामा बोलेको एक भिडियो पनि त्यसैगरि भाइरल भएको थियो ।...
पुरा पढ्नुहोसकाठमान्डौ जेठ १६,अर्थ मन्त्रीद्धारा बिहिबार प्रस्तुत भएको बजेटमा प्रत्येक निजी बिद्यालयलाई सामाजिक दायित्व अन्तर्गत एउटा सार्बजनिक बिद्यालयको गुणस्तर र भौतिक सुधारको जिम्मा दिने व्यवस्था भनेको घरमा बस्न पाए वापत दुधको रखवाली गर्न बिरालो लाई...
पुरा पढ्नुहोस‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ को केही दिनदेखि निकै चर्चा छ। अनुकूलताका आधारमा यो चर्चा केही दिन अझै जारी रहने छ। प्रसंग हालै जारी नेपालको नयाँ नक्साको हो। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी...
पुरा पढ्नुहोसआज गणतन्त्र दिवस । आजैको दिन अर्थात् जेठ १५ गते नेपाल औपचारिकरुपमा लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको हो । नेपालको संविधान २०७२ले यस यथार्थलाई स्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा संस्थागत गरेको छ ।...
पुरा पढ्नुहोसकृषि प्रधान देश नेपाल यतिवेला कोरोनाको कहरमा गुज्रिरहेको छ । विश्वभर कोरोनाको माहामारी का कारण विश्व अर्थतन्त्रमा २० खर्ब भन्दा बढि अमेरिकी डलर नोक्सानी ब्योहोर्नुपर्ने प्रक्षेपण गरिएको छ । साथै यसले विश्वव्यापी खाध्यान्न...
पुरा पढ्नुहोस१० जेष्ठ, कपिलवस्तु । मन रोएको छ, आफ्नै दाजु भाई रोएको हेर्दा सुन्दा😭😭😭क्वारेन्टाइन को नाम मा खोर जस्तै छः, जिम्मेवारी को नाम म गैर जिम्मेवारी ब्यवाहार जस्तै व्यवहार गरिएको छ, जनता को अधिकार को नाममा...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । लिम्पियाधुरा, कालापानी...
पुरा पढ्नुहोस