नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई


पोखरा । नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जितेको छ । शुक्रबार भएको फाइनलमा शंकखुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासलले उपाधिसँगै १० लाख नगद हात पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation